असार ५, २०८२ बिहीबार | ०३:२०:३२
राष्ट्रिय विद्यालय खेलकुद क्विज हुने एलिना थिङलाई एकल कातामा स्वर्ण बूढानीलकण्ठ-१० मा समर फुटबल क्याम्प सुरु बिलि जिन किङ कपः नेपाल लगातार दोश्रो खेलमा विजयी राहुल विश्वकर्मालाई एकल अग्रता एनएसजेएफको नयाँ कार्यसमितिलाई राखेप कर्मचारी संघको स्वागत आइसिसी महिला ट्वान्टी-२० विश्वकपको खेल तालिका सार्वजनिक बिबिएलको ड्राफ्टमा ६ नेपाली खेलाडी प्रिमियर लिगको उद्घाटन खेलमा लिभरपुल र बर्नमाउथ भिड्ने जोआन गार्सिया बार्सिलोनामा अनुबन्ध राष्ट्रिय विद्यालय खेलकुद क्विज हुने एलिना थिङलाई एकल कातामा स्वर्ण बूढानीलकण्ठ-१० मा समर फुटबल क्याम्प सुरु बिलि जिन किङ कपः नेपाल लगातार दोश्रो खेलमा विजयी राहुल विश्वकर्मालाई एकल अग्रता एनएसजेएफको नयाँ कार्यसमितिलाई राखेप कर्मचारी संघको स्वागत आइसिसी महिला ट्वान्टी-२० विश्वकपको खेल तालिका सार्वजनिक बिबिएलको ड्राफ्टमा ६ नेपाली खेलाडी प्रिमियर लिगको उद्घाटन खेलमा लिभरपुल र बर्नमाउथ भिड्ने जोआन गार्सिया बार्सिलोनामा अनुबन्ध

स्वदेश आइपुग्यो नेपाली शारीरिक सुगठन टोली

शारीरिक सुगठन टोलीलाई राखेपमा स्वागत गरिदै ।

काठमाडौं । दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताको १५औं संस्करणमा सहभागी भएर नेपाली टोली  स्वदेश फर्किएको छ ।

नेपाली टोली आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । राष्ट्रिय खेलकदु परिषद् (राखेप) कार्यकारी समितिका सदस्य भट्टराई, नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका प्रथम उपाध्यक्ष विजयलाल कायश्थसहित पदाधिकारी, खेलाडी, प्रशिक्षक, शुभचिन्तक, परिवारजनलगायतले स्वागत गरेका थिए ।

त्यसपछि टोलीलाई आइतबारै  राखेपका सदस्यसचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईलगायतले राखेपमा टोलीलाई स्वागत गर्दै सफलताका लागि बधाइ दिए ।

भुटानको थिम्पुमा जेठ ३० र ३१ गते भएको प्रतियोगितामा नेपालले एक स्वर्ण र तीन रजत पदक जितेको थियो । नेपालबाट पाँच खेलाडीले सहभागिता जनाएका थिए ।

महिला एथलेटिक फिजिकमा उर्मिला श्रेष्ठले नेपाललाई स्वर्ण पदक दिलाइन् । सोही स्पर्धामा शीला ठकुरीले रजत पदक जितिन् ।

पुरुष ५५ केजीमा सरद सुवाल तथा पुरुष स्पोटर्टस फिजिक १७५ सेन्टीमिटर मुनीमा अवतार श्रेष्ठले रजत पदक पदक जिते  । पुरुष स्पोर्र्टस फिजिक १७५ सेन्टीमिटर माथिमा प्रनिश श्रेष्ठ पाँचौं स्थानमा रहेका थिए ।


भिडियो
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll