भाद्र १५, २०८२ सोमबार | १७:३१:१९
बंगलादेविरुद्धको मैत्रीपूर्ण खेलका लागि टिकट दर १००० र ५०० ग्रिसकी इभान्जेलिया चान्टाभा कर्णालीमा रवि र निलेन्द्रलाई ओसिएको प्रतिबन्ध कीर्तिमानी मूल्यमा लिभरपुल पुगे इसाक युएस ओपनः साबालेन्का क्वार्टरफाइनलमा स्वदेश फर्कियो यु-१७ फुटबल टोली बराबरीमा रोकियो बार्सिलोना लिग्स कपको फाइनलमा इन्टर मियामी पराजित युडिनेससँग इन्टर मिलानको हार प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो लिभरपुल बंगलादेविरुद्धको मैत्रीपूर्ण खेलका लागि टिकट दर १००० र ५०० ग्रिसकी इभान्जेलिया चान्टाभा कर्णालीमा रवि र निलेन्द्रलाई ओसिएको प्रतिबन्ध कीर्तिमानी मूल्यमा लिभरपुल पुगे इसाक युएस ओपनः साबालेन्का क्वार्टरफाइनलमा स्वदेश फर्कियो यु-१७ फुटबल टोली बराबरीमा रोकियो बार्सिलोना लिग्स कपको फाइनलमा इन्टर मियामी पराजित युडिनेससँग इन्टर मिलानको हार प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो लिभरपुल

म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित

काठमाडौं । म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा शनिबार बर्नेलीविरुद्ध ३-२ को रोमाञ्चक जित निकालेको छ ।

पहिलो जितसँगै तनि खेलमा चार अंक जोडेको युनाइटेड नवौं स्थानमा उक्लिएको छ । पराजित बर्नेली समान खेलबाट तनि अंकका साथ १२औं स्थानमा छ ।

ओल्ड ट्राफोर्डमा घरेलु टोली युनाइटेडलाई जित दिलाउन ब्रायन एमबेउमो र कप्तान ब्रुनो फर्नान्डेसले गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । बर्नेलीका लागि लाइल फोस्टर र जैडन एन्थोनीले गोल फर्काए ।

खेलको २७औं मिनेटमा जोश कुलनबाट आत्मघाती गोल हुनपुग्दा युनाइटेडले अग्रता लिएको थियो । ५५औं मिनेटमा फोस्टरले बर्नेलीका लागि बराबरी गोल फर्काए ।

त्यसको दुई मिनेटपछि नै एमबोउमोले गोल गर्दा युनाइटेड २१ ले अगाडि बढ्यो । ६६औं मिनेटमा एन्थोनीले खेललाई २२ को बराबरीमा ल्याए ।

इन्जुरी समयमा फर्नान्डेसले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई ३-२ को रोमाञ्चक जित दिलाए ।

शनिबारै सम्पन्न अन्य खेलमा चेल्सीले फुलहमलाई २-०, एभरटनले उल्भरह्याम्पटनलाई ३-२, बर्नमाउथले टोटनहमलाई १-० तथा सन्डरल्यान्डले बे्रन्टफोर्डलाई २-१ ले पराजित गरे । यसैगरी लिड्स र न्युक्यासल गोलरहित बराबरीमा रोकिए ।  


भिडियो
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS
Private video
यो पालि Title जोगाउन चुनाैति छ ll Head Coach ll Kumar Rai ll Karnali Yashvis
KHELADI TALKS WITH AJAY PHUYAL II PRAGATI NATH II MARQUEE PLAYER , POKHARA NINJAS II EWVL
MADHESH UNITED को तयारी तिब्र गतिमा II TRAINING VIDEO
नेपाली खेलाडिले बिदेशीबाट धेरै सिक्ने छन् ll Head Coach ll Kopila Upreti ll Madesh United