भाद्र १६, २०८२ मंगलबार | १७:३५:५७
संकटा राष्ट्रिय लिगका लागि छनोट नेपालको डिभिजन फुटबल क्लब बिक्रीमा भए किन्छुः प्रदीप हुमागाईं माल्दिभ्समा हुने अन्तर्राष्ट्रिय स्केटिङ प्रतियोगितामा ६ नेपाली खेलाडी रोमानियाकी एनामारिया बेरडिल्ला पोखरामा अनुबन्ध महिला लिग छनोटः आरएस रिसोर्टको एकतर्फी जित नेपाल ‘ए’ लाई आसामविरुद्धको अभ्यास शृंखला अन्तरविद्यालय बास्केटबलः एन्जल लर्ड र बागमती च्याम्पियन एभरेस्ट महिला भलिबल लिगका लागि नेपाल आइपुगे थाइल्यान्डका खेलाडी बंगलादेविरुद्धको मैत्रीपूर्ण खेलका लागि टिकट दर १००० र ५०० ग्रिसकी इभान्जेलिया चान्टाभा कर्णालीमा संकटा राष्ट्रिय लिगका लागि छनोट नेपालको डिभिजन फुटबल क्लब बिक्रीमा भए किन्छुः प्रदीप हुमागाईं माल्दिभ्समा हुने अन्तर्राष्ट्रिय स्केटिङ प्रतियोगितामा ६ नेपाली खेलाडी रोमानियाकी एनामारिया बेरडिल्ला पोखरामा अनुबन्ध महिला लिग छनोटः आरएस रिसोर्टको एकतर्फी जित नेपाल ‘ए’ लाई आसामविरुद्धको अभ्यास शृंखला अन्तरविद्यालय बास्केटबलः एन्जल लर्ड र बागमती च्याम्पियन एभरेस्ट महिला भलिबल लिगका लागि नेपाल आइपुगे थाइल्यान्डका खेलाडी बंगलादेविरुद्धको मैत्रीपूर्ण खेलका लागि टिकट दर १००० र ५०० ग्रिसकी इभान्जेलिया चान्टाभा कर्णालीमा

बराबरीमा रोकियो बार्सिलोना

काठमाडौं । साबिक विजेता बार्सिलोना स्पेनिस ला लिगामा आइतबार रायो भायकानोसँग १-१ को बराबरीमा रोकिएको छ ।

यो नतिजासँगै तीन खेलमा सात अंक जोडेको बार्सिलोना चौथो स्थानमा छ । भायकानो समान खेलबाट चार अंकका साथ १०औं स्थानमा छ ।

भ्यालेकास रंगशालामा बार्सिलोनाका लागि लामिन यामल र भायकानोका लागि फरान पेरेजले गोल गरे ।

खेलको ४०औं मिनेटमा यामलको पेनाल्टी गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । तर टोलीले दोस्रो हाफमा त्यसलाई जोगाउन सकेन ।

पेरेजले ६७औं मिनेटमा भायकानोलाई बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा दुवै टोली अंक बाँड्न बाध्य बने । 


भिडियो
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS
Private video
यो पालि Title जोगाउन चुनाैति छ ll Head Coach ll Kumar Rai ll Karnali Yashvis