काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) को दोस्रो संस्करणका लागि पोखरा निन्जाजले रोमानियाकी आउटसाइड हिटर एनामारिया बेरडिल्लालाई भित्र्याएको छ ।
उनले सर्वियन आउटसाइड हिटर ल्युबिका केकमानको स्थान लिनेछिन् । कोकमान पारिवारीक कारणले स्वदेश फर्किएकी छन् ।
बेरडिल्लाले रोमानियाको सिनियर तथा यु-१८ र यु-२० टिमबाट खेलिसकेकी छन् । उनीसँग रोमानियन कप ,च्याम्पियन्स लिग, सिइभभी कप, अजरबैया सुपरलिग, साइप्रस लिग र साइप्रस कप खेलेको अनुभव पनि छ ।
प्रतियोगिताका लागि उनी नेपाल आइसकेकी छन् । इन्फिनिटी ड्रिम्सको आयोजनामा इडब्ल्युभिएलको दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म पोखरामा हुँदैछ ।
भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
