भाद्र १६, २०८२ मंगलबार | १७:३४:२२
संकटा राष्ट्रिय लिगका लागि छनोट नेपालको डिभिजन फुटबल क्लब बिक्रीमा भए किन्छुः प्रदीप हुमागाईं माल्दिभ्समा हुने अन्तर्राष्ट्रिय स्केटिङ प्रतियोगितामा ६ नेपाली खेलाडी रोमानियाकी एनामारिया बेरडिल्ला पोखरामा अनुबन्ध महिला लिग छनोटः आरएस रिसोर्टको एकतर्फी जित नेपाल ‘ए’ लाई आसामविरुद्धको अभ्यास शृंखला अन्तरविद्यालय बास्केटबलः एन्जल लर्ड र बागमती च्याम्पियन एभरेस्ट महिला भलिबल लिगका लागि नेपाल आइपुगे थाइल्यान्डका खेलाडी बंगलादेविरुद्धको मैत्रीपूर्ण खेलका लागि टिकट दर १००० र ५०० ग्रिसकी इभान्जेलिया चान्टाभा कर्णालीमा संकटा राष्ट्रिय लिगका लागि छनोट नेपालको डिभिजन फुटबल क्लब बिक्रीमा भए किन्छुः प्रदीप हुमागाईं माल्दिभ्समा हुने अन्तर्राष्ट्रिय स्केटिङ प्रतियोगितामा ६ नेपाली खेलाडी रोमानियाकी एनामारिया बेरडिल्ला पोखरामा अनुबन्ध महिला लिग छनोटः आरएस रिसोर्टको एकतर्फी जित नेपाल ‘ए’ लाई आसामविरुद्धको अभ्यास शृंखला अन्तरविद्यालय बास्केटबलः एन्जल लर्ड र बागमती च्याम्पियन एभरेस्ट महिला भलिबल लिगका लागि नेपाल आइपुगे थाइल्यान्डका खेलाडी बंगलादेविरुद्धको मैत्रीपूर्ण खेलका लागि टिकट दर १००० र ५०० ग्रिसकी इभान्जेलिया चान्टाभा कर्णालीमा

कीर्तिमानी मूल्यमा लिभरपुल पुगे इसाक

काठमाडौं । लिभरपुलले स्विडिस स्ट्राइकर अलेक्जेन्डर इसाकलाई इङ्लिस प्रिमियर लिग इतिहासकै महंगो रकममा भित्र्याएको छ ।

विभिन्न सञ्चारमाध्यम्ममा आएका खबर अनुसार लिभरपुल प्रिमियर लिग प्रतिद्धन्द्धी न्युक्यासलबाट इसाकका १२ करोड ३० लाख पाउन्ड तिर्न सहमती जनाएको छ ।

यो ट्रान्सफरले २०२३ मा चेल्सीले मोइसेस काइसिडोका लागि तिरेको ११ करोड ५० लाख पाउन्डको कीर्तिमान तोडेको हो ।

इसाकले लिभरपुलसँग ६ वर्षको सम्झौता गरेको र उनी सोमबार मेडिकल परीक्षणका लागि लिभरपुल पुग्ने तयारीमा रहेको बताइएको छ ।

यसअघि लिभरपुलले गरेको ११ करोड पाउन्डको प्रस्ताव न्युक्यासलले अस्वीकार गरेको थियो ।

इसाक सन् २०२२ मा स्पेनिस क्लब रियाल सोसिडाडबाट न्युक्यासल पुगेका थिए । उनले ८६ प्रिमियर लिग खेलमा ५६ गोल गरेका छन् ।


भिडियो
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS
Private video
यो पालि Title जोगाउन चुनाैति छ ll Head Coach ll Kumar Rai ll Karnali Yashvis