फाल्गुन २६, २०८२ मंगलबार | ०९:३०:५५
सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट पहिलो पटक मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट पहिलो पटक मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी

उसुमा बागमतीलाई चार स्वर्ण

लभ्सन आलेमगर, फाइल तस्विर ।

काठमाडौं । राष्ट्रपति रनिङ सिल्ड खेलकुदअन्तर्गत उसुमा बागमतीले चार स्वर्ण जितेको छ ।  १२ स्पर्धा समावेश उसुको पहिलो दिन चार स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।


छात्र नान छ्वानमा विजय वाइबा पहिलो भए । उनले ७.१७ अंक जोडे । सुदूरपश्चिमका योगेश चौधरीले दोश्रो तथा कर्णालीका तुफान कुँवरले तेस्रो स्थान हासिल गरे ।

सो स्पर्धाको छात्रामा बविता ठाडामगर ६ अंक जोड्दै स्वर्ण पदक जितिन् । सुदूरपश्चिमकी ज्ञानु विकले रजत तथा कर्णालीकी सन्ध्या राणा क्षेत्रीले  कांस्य पदक हात पारे ।

त्रिपरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा भएको प्रतियोगिताको छात्र छाङ छ्वानमा लभ्सन आलेमगर सात अंक जोड्दै पहिलो स्थानमा रहे । कर्णालीकी भूपेन्द्र बुढा दोश्रो तथा सुदूरपश्चिमका मिलन ओखेडा तेश्रो  भए ।

उक्त स्पर्धाको छात्रामा मारिया राईले ६.८८ अंक जोड्दै स्वर्ण पदक जितिन्  । सुदूरपश्चिमकी दीपिका चौधरीले रजत तथा कोशीकी रेशिका काम्वाङले कांस्य हात पारे ।

करातेमा प्रथम र मनिषालाई स्वर्ण

करातेतर्फ एकल काताको छात्रमा बागमतीका प्रथम मानन्धर र छात्रामा लुम्बिनीकी मनिषा खडेकाले स्वर्ण पदक जितेका छन् ।

छात्रमा कर्णालीका ज्ञानेन्द्र सुनारले रजत तथा गण्डकीका बसन्त परियार र लुम्बिनीका सचित कर्माचार्यले कांस्य पदक हात पारे । छात्रामा बागमतीकी आर्या श्रेष्ठ दोश्रो तथा गण्डकीकी मनीषा गुरुङ र सुदूरपश्चिमकी रितिका लुहारले कांस्य  पदक जिते ।

सातदोबाटोस्थित कराते हलमा भएको पुरुष ४७ केजीमुनिमा सुदूरपश्चिमका छत्र थापालाई पराजित गर्दै मधेशका प्रिन्स शाहले स्वर्ण पदक जिते। बागमतीका मिलन मगर तथा कर्णालीका नरेन्द्र अधिकारीले कांस्य पदक प्राप्त गरे ।ा


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||