श्रावण २, २०८२ शुक्रबार | ०३:११:३९
श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया

अन्तर्राष्ट्रिय चेस च्याम्पियनसिपमा पुरुषोत्तम सिलवालले जिते रजत

काठमाडौं ।  श्रीलंका चेस फेडरेसनको आयोजनामा सम्पन्न द वेस्टर्न एसियन जुनियर चेस च्याम्पियनसिपमा नेपालका पुरुषोत्तम सिलवालले  रजत पदक  जितेका छन् ।

२१३० रेटेड सिएम पुरुषोत्तमले बंगलादेशका आइएम मनुन रेजानीरसँग एक खेल गुमाउँदा अन्य ६ खेलमा  जित हासिल गरे । उनले सात चरणको खेलमा ६ अंक र २४.५ प्रोग्रेसिभ प्वाइन्ट जोडे ।

प्रतिस्पर्धामा उज्वेकिस्तानका एफएम अबु खाकिमोभ अकबरलीले स्वर्ण र भारतीय आइएम मायंक चक्रवर्तीले कांस्य पदक जिते ।

प्रतियोगितामा आयोजक श्रीलंकासहित नेपाल, बंगलादेश, भारत, काजकिस्तान, माल्दिभ्स, रसिया, तुर्कमिनिस्तान र उज्वेकिस्तानका ५९ जना खेलाडीको सहभागिता थियो ।

पुरुषोत्तम नेसनल युथ च्याम्पियनसिपमा सहभागीता जनाउन प्रतियोगिता छोडेर आज स्वदेश फर्किका छन् । उनलाई नेपाल बुद्धिचाल महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाटले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।


भिडियो
SABITRA BHANDARI (SAMBA) को उडान AUSTRALIAN LEAGUE तिर II Wellington Phoenix FC सँग सम्झौता II
Nepal Has Got Gems at Every Corner : RAJ GYAWALI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach