श्रावण २, २०८२ शुक्रबार | ०४:१४:१९
श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया

बागमतीको दोहाेरो जित

काठमाडौं । नेपाल स्क्वास र्याकेट्स संघको आयोजनामा मंगलबारबाट सुरु भएको १३औं एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सिपको पुरुषतर्फ टिभ इभेन्टमा बागमती प्रदेशले दोहोरो जित हासिल गरेको छ ।

सातदोबाटोस्थिति नेपाल स्क्वास संघको एकेडमी हलमा बागमतीले कर्णाली प्रदेश र कोशी प्रदेशलाई पराजित गर्यो ।

कर्णाली प्रदेशविरुद्धको अरहन्तकेशर सिम्हले जलन जिसीलाई ११-२,११-७, ११-७ तथा पाासङ ब्लोनले हिमाल जिसीलाई ११-०, ११-३, ११-० ले हराए ।

कोशी प्रदेशविरुद्ध तीन खेलाडीले सोझो सेटमा जित हासिल गरे । राकेश परियारले खेम राज राईलाई ११-२, ११-९, ११-४, अरहन्तले नयनबहादुर मगरलाई ११-६, ११–३, ११-३ तथा पासाङले सुर्यकुमार राईलाई ११-६, ११-५, ११-४ ले पराजित गरे ।

यसैगरी लुम्बिनी प्रदेशले पनि गण्डकी प्रदेशलाई ३-२ ले हरायो । पहिलो खेलमा सुदीपबहादुर सिंहले गण्डकीका आभन श्रेष्ठलाई ११-८, ७-११, १४-१२, ११-९ ले हराए ।

दोस्रो खेलमा गौरव कटवालले गण्डकीका राजु श्रेष्ठलाई ११-९, १३-११, ११-३ गरे । तेस्रो खेलमा भने नवराज श्रेष्ठले लुम्बिनीका ज्ञानु चौधरीलाई ११-६, ११-३, ४-११, ५-११, ११-५ ले हराए ।


भिडियो
SABITRA BHANDARI (SAMBA) को उडान AUSTRALIAN LEAGUE तिर II Wellington Phoenix FC सँग सम्झौता II
Nepal Has Got Gems at Every Corner : RAJ GYAWALI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach