वैशाख २८, २०८२ आइतबार | ०९:२६:३३
गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे

आरजी अन्तर स्कुल फुटसलः राजर्षी गुरुकुल र काठमाडौं वर्ल्ड स्कुल च्याम्पियन

आरजी अन्तर स्कुल फुटसल प्रतियोगितामा ब्वाइजतर्फ च्याम्पियन टोली

काठमाडौं । आयोजक राजर्षि गुरुकुल र काठमाडौं वर्ल्ड स्कुल आरजी अन्तर स्कुल फुटसल प्रतियोगिताको च्याम्पियन बनेका छन् । राजर्षि ब्वाइज तथा काठमाडौं वर्ल्ड गर्ल्सतर्फ च्याम्पियन बनेका हुन्।

सल्लाघारीस्थित राजर्षी गुरुकुलको मैदानमा मंगलबार सम्पन्न प्रतियोगिताको ब्वाइजतर्फ फाइनलमा राजर्षी गुरुकुलले नेबरहुड स्कुललाई  पेनाल्टी सुट आउटमा २-१ ले  पराजित गरेको हो । निर्धारित समयमा दुवै टोलीले २-२ गोल गरेपछि खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो ।

यस्तै गर्ल्सतर्फ काठमाडौं वर्ल्ड स्कुलले रातो बंगला स्कुललाई पेनाल्टी सुटआउटमा २-१ ले नै हरायो । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको हो ।

प्रतियोगितामा ब्वाइजतर्फ नेबरहुडका सुसन थापा मगर सर्वाेत्कृष्ट खेलाडी  घोषित भए ।  चेल्सी वर्ल्ड स्कुलका आदित्य शाह सर्वाधिक गोलकर्ता, राजर्षि गुरुकुलका दिगग्ज श्रेष्ठ उत्कृष्ट गोलकिपर चयन भए । राजर्षिकै उर्जन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । अक्सफोर्डले फेयर प्लेको अवार्ड पयो ।

 गर्ल्सतर्फ रातो बंगलाकी आहाना ढुंगाना सर्वाेत्कृष्ट खेलाडी घोषित भइन् । रातो बंगलाकै सान्वी कार्की सर्वाधिक गोलकर्ता र काठमाडौं वर्ल्ड स्कुलकी अरुणा सिंह उत्कृष्ट गोलकिपर घोषित भए। च्याम्पियन काठमाडौंकै सरोज थापा उत्कृष्ट प्रशिक्षक चयन भए । चेल्सी वर्ल्ड स्कुलले फेयर प्ले अवार्ड प्राप्त गर्यो ।

प्रतियोगितामा विभिन्न २१ स्कुलका १९ ब्वाइज र आठ गर्ल्स गरी कूल २७ टोलीको सहभागिता थियो ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP