भाद्र १०, २०८२ बुधबार | ००:२२:२४
अन्तरविद्यालय बास्केटबलः बिएनए र जेबी विजयी लुम्बिनीमा थप दुई विदेशी खेलाडी अनुबन्ध चर्च ब्वाइजको कठिन जित डोनारुम्मा अनुबन्ध गर्ने प्रयासमा म्यानचेस्टर सिटी बुकायो साका कम्तिमा पनि चार साता मैदान बाहिर रहने तेक्वान्दाे लिग बिहीबारदेखि हुने दुई ह्याट्रिकमा मछिन्द्रको एकतर्फी जित दशरथ रंगशाला अझै अयोग्य, भियतनाम र मलेसियासँगको खेललाई तटस्थ मैदान प्रस्ताब गर्न एएफसीको निर्देशन नेपालमाथि वाडाको नजर, कालोसूचिमा पर्ने खतरा एसिटीविरुद्ध नेपाल लागतार दोस्रो खेलमा विजयी अन्तरविद्यालय बास्केटबलः बिएनए र जेबी विजयी लुम्बिनीमा थप दुई विदेशी खेलाडी अनुबन्ध चर्च ब्वाइजको कठिन जित डोनारुम्मा अनुबन्ध गर्ने प्रयासमा म्यानचेस्टर सिटी बुकायो साका कम्तिमा पनि चार साता मैदान बाहिर रहने तेक्वान्दाे लिग बिहीबारदेखि हुने दुई ह्याट्रिकमा मछिन्द्रको एकतर्फी जित दशरथ रंगशाला अझै अयोग्य, भियतनाम र मलेसियासँगको खेललाई तटस्थ मैदान प्रस्ताब गर्न एएफसीको निर्देशन नेपालमाथि वाडाको नजर, कालोसूचिमा पर्ने खतरा एसिटीविरुद्ध नेपाल लागतार दोस्रो खेलमा विजयी

एसिया यू-२० सेभेन्स रग्बीः हङकङ र थाइल्यान्ड च्याम्पियन

काठमाडौं ।  हङकङ र थाइल्यान्ड एसिया यू-२० सेभेन्स पुरुष तथा महिला रग्बी प्रतियोगिताको च्याम्पियन बनेका छन् । हङकङ  पुरुष तथा थाइल्यान्ड महिलातर्फ च्याम्पियन बनेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पुरुष फाइनलमा हङकङले मलेसियालाई १९-१४ ले पराजित गरेको हो । चाइनिज ताइपेईले तेश्रो स्थान हासिल गर्यो।

पुरुषतर्फ सात राष्ट्रले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको प्रतियोगिताअन्तर्गत महिलातर्फ थाइल्यान्ड शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो । हङकङ चाइना दोश्रो तथा मलेसिया तेश्रो स्थानमा रहे ।

महिलातर्फ सहभागी चार राष्ट्रले लिग चरणमा दुईपटक एक -अर्काको सामना गरेका थिए ।

घरेलु टोली नेपाल भने महिला तथा पुरुष दुवैतर्फ जितविहिन बन्यो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, एसिया रग्बीका अध्यक्ष कायस अल धलाइ, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारी, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले पुरस्कृत गरे ।

नेपाली रग्बीको इतिहासमा नेपालमा भएको यो अहिलेम्मकै ठूलो प्रतियोगिता हो । गत वर्ष रग्बी संघले एसिया रग्बी यू-१८ सेभेन्सको आयोजना गरेको थियो ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II CHETAN KUMAR GHIMIRE II FOOTBALL COACH
हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं:Chet Narayan Shrestha,Head Coach U-17 National Women's Team
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP