श्रावण १३, २०८२ मंगलबार | २१:२४:३८
बुदोकैदोमा नेपाललाई १० पदक सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनरमा मार्भल टेक्नोप्लास्ट हिमालयन शेर्पाको कठिन जित नेपालमा ‘फिफा फुटबल फर स्कुल्स’बिहिबारदेखि सुरु हुने विश्वकप टेबल टेनिसकाे दक्षिण एसियाली छनोट नेपालमा हुने मलेसिया जाने पारा तेक्वान्दो टोलीको बिदाइ तेस्रो स्थानमा उक्लियो मनाङ ऋषभ पन्तको स्थानमा नारायण जगदिशनलाई मौका १०औं राष्ट्रिय खेलकुदः नसर्ने गरी मिति तोक्न प्रधानमन्त्रीको निर्देशन मछिन्द्रको सानदार जित बुदोकैदोमा नेपाललाई १० पदक सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनरमा मार्भल टेक्नोप्लास्ट हिमालयन शेर्पाको कठिन जित नेपालमा ‘फिफा फुटबल फर स्कुल्स’बिहिबारदेखि सुरु हुने विश्वकप टेबल टेनिसकाे दक्षिण एसियाली छनोट नेपालमा हुने मलेसिया जाने पारा तेक्वान्दो टोलीको बिदाइ तेस्रो स्थानमा उक्लियो मनाङ ऋषभ पन्तको स्थानमा नारायण जगदिशनलाई मौका १०औं राष्ट्रिय खेलकुदः नसर्ने गरी मिति तोक्न प्रधानमन्त्रीको निर्देशन मछिन्द्रको सानदार जित

रग्बी लिगमा गोर्खाली क्लबको विजयी सुरुआत

 काठमाडौं । साबिकको विजेता गोर्खाली रग्बी क्लबले फिफ्टिन्स ‘ए’ साइड राष्ट्रिय क्लब रग्बी लिगको तेस्रो संस्करणमा विजयी सुरुआत गरेको छ ।

गोर्खालीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न उद्घाटन खेलमा हिमालयन रग्बी क्लबमाथि ६७-१७ को फराकिलो जित निकालको हो ।

आइतबार नै हुने हुने दोस्रो खेलमा आकाश भैरव क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा गर्नेछन्।

आगामी शनिबारसम्म संचालन हुने प्रतियोगितामा हिमालयन टाइगर क्लब, आकाश भैरव क्लब, गोर्खाली रग्बी क्लब र त्रिभुवन आर्मी रग्बी क्लब गरी चार टोलीको सहभागिता छ ।

प्रतियोगिको पहिलो संस्करणमा त्रिभुवन आर्मी तथा दोस्रो संस्करणमा गोर्खाली रग्बी क्लब च्याम्पियन बनेका थिए ।
 

 

 


भिडियो
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER