श्रावण १३, २०८२ मंगलबार | ०१:०९:४३
बुदोकैदोमा नेपाललाई १० पदक सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनरमा मार्भल टेक्नोप्लास्ट हिमालयन शेर्पाको कठिन जित नेपालमा ‘फिफा फुटबल फर स्कुल्स’बिहिबारदेखि सुरु हुने विश्वकप टेबल टेनिसकाे दक्षिण एसियाली छनोट नेपालमा हुने मलेसिया जाने पारा तेक्वान्दो टोलीको बिदाइ तेस्रो स्थानमा उक्लियो मनाङ ऋषभ पन्तको स्थानमा नारायण जगदिशनलाई मौका १०औं राष्ट्रिय खेलकुदः नसर्ने गरी मिति तोक्न प्रधानमन्त्रीको निर्देशन मछिन्द्रको सानदार जित बुदोकैदोमा नेपाललाई १० पदक सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनरमा मार्भल टेक्नोप्लास्ट हिमालयन शेर्पाको कठिन जित नेपालमा ‘फिफा फुटबल फर स्कुल्स’बिहिबारदेखि सुरु हुने विश्वकप टेबल टेनिसकाे दक्षिण एसियाली छनोट नेपालमा हुने मलेसिया जाने पारा तेक्वान्दो टोलीको बिदाइ तेस्रो स्थानमा उक्लियो मनाङ ऋषभ पन्तको स्थानमा नारायण जगदिशनलाई मौका १०औं राष्ट्रिय खेलकुदः नसर्ने गरी मिति तोक्न प्रधानमन्त्रीको निर्देशन मछिन्द्रको सानदार जित

मछिन्द्रको सानदार जित

काठमाडौं । मछिन्द्र क्लबले एन्फा यु-१६ युथ लिगमा सोमबार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध ५-० को सानदार जित दर्ता गरेको छ ।

जितसँगै ९ खेलमा २० अंक जोडेको मछिन्द्र दोस्रो स्थानमा उक्लिएको छ । पराजित आर्मी समान खेलबाट ६ अंकका साथ १२औं स्थानमा छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मछिन्द्रलाई जित दिलाउन अर्जुनबहादुर कढायतले दुई तथा प्रज्ञान राई, हिमाल थिङ र विकास थापाले गोल समान एक गरे ।

खेलको छैटौं मिनेटमा अर्जुनको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो । तीन मिनेटपछि उनैले टोलीको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको इन्जुरी समयमा प्रज्ञानले टोलीका लागि तेस्रो गोल गरे । ७७औं मिनेटमा हिमालले गोल गर्दा मछिन्द्रको अग्रता ४-० मा पुग्यो ।

खेलको इन्जुरी समयमा विकासले गोल गर्दै मछिन्द्रलाई ५-० को सानदार जित दिलाए ।


भिडियो
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER