श्रावण १३, २०८२ मंगलबार | ००:५८:३६
बुदोकैदोमा नेपाललाई १० पदक सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनरमा मार्भल टेक्नोप्लास्ट हिमालयन शेर्पाको कठिन जित नेपालमा ‘फिफा फुटबल फर स्कुल्स’बिहिबारदेखि सुरु हुने विश्वकप टेबल टेनिसकाे दक्षिण एसियाली छनोट नेपालमा हुने मलेसिया जाने पारा तेक्वान्दो टोलीको बिदाइ तेस्रो स्थानमा उक्लियो मनाङ ऋषभ पन्तको स्थानमा नारायण जगदिशनलाई मौका १०औं राष्ट्रिय खेलकुदः नसर्ने गरी मिति तोक्न प्रधानमन्त्रीको निर्देशन मछिन्द्रको सानदार जित बुदोकैदोमा नेपाललाई १० पदक सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनरमा मार्भल टेक्नोप्लास्ट हिमालयन शेर्पाको कठिन जित नेपालमा ‘फिफा फुटबल फर स्कुल्स’बिहिबारदेखि सुरु हुने विश्वकप टेबल टेनिसकाे दक्षिण एसियाली छनोट नेपालमा हुने मलेसिया जाने पारा तेक्वान्दो टोलीको बिदाइ तेस्रो स्थानमा उक्लियो मनाङ ऋषभ पन्तको स्थानमा नारायण जगदिशनलाई मौका १०औं राष्ट्रिय खेलकुदः नसर्ने गरी मिति तोक्न प्रधानमन्त्रीको निर्देशन मछिन्द्रको सानदार जित

तेस्रो स्थानमा उक्लियो मनाङ

काठमाडौं । जावलाखेल युथ क्लबविरुद्ध ३-१ को जित निकाल्दै मनाङ मर्स्याङ्दी क्लब एन्फा यु १६ लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

जितसँगै मनाङले ९ खेलमा २० अंक जोडेको छ । पराजित जावलाखेल समान खेलबाट १० अंकका साथ नवौं स्थामा छ ।

साेमबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मनाङलार्य जित दिलाउन ईश्वर दमाइ परियार, शिओम श्रेष्ठ र साकिन कुँवरले गोल गरे । जावलाखेलका लागि पुजन सुनारले गोल फर्काए ।

खेलको २८औं मिनेटमा ईश्वरको गोलमार्फत मनाङले अग्रता लिएको थियो । १० मिनेटपछि नै शिओमले टोलीको अग्रता दोब्बर बनाए ।

पुजनले ५९औं मिनेटमा गोल गर्दै जावलाखेललाई खेलमा फर्काउने संकेत दिएका थिए । तर ७८औं मिनेटमा साकिनले गोल गर्दै मनाङलाई ३-१ ले अगाडि बढाए ।

निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा ईश्वरले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि मनाङले केही समय १० खेलाडीमा सीमित रहेर खेलेको थियो । 

सोमबारै सम्पन्न खेलमा मछिन्द्रले आर्मीलाई ५-० ले पराजित गर्यो । 


भिडियो
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER