चैत्र १२, २०८२ बिहीबार | २०:१०:१२
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

एन्फा बैठक: एजेन्डा थप्न उपाध्यक्ष केसीको प्रस्ताव

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी कार्यसमिति बैठकमा पाँच एजेन्डा थप गर्न उपाध्यक्ष दीर्घबहादुर (कुमार) केसीले प्रस्ताव गरेका छन् । असार ६ गते सम्पन्न निर्वाचनबाट चयन भएको नयाँ कार्यसमितिको बैठक साउन २ गते (सोमबार) एन्फा मुख्यालयमा बस्दै छ ।

त्यसका लागि महासचिव किरण राईले असार २४ गते ११ एजेन्डा पदाधिकारी र सदस्यहरुलाई पठाइसकेका छन् । तर, त्यसमा पाँच बुँदा थप्न उपाध्यक्ष केसीले आग्रह गरेका छन् ।

एन्फा सचिवायलय बुधबार दर्ता भएको पत्रमा विशेष साधारण सभा, महिला लिगको दोस्रो चरण, राष्ट्रिय लिग आयोजना, सहिद स्मारक ए, बी र सी डिभिजन लिगको सयम निर्धारण र ललित स्मृति यु १८ खेल सम्बन्धी एजेन्डा थप्न केसीले माग गरेका छन् ।

यसअघि महासचिव राइले इमेलमार्फत पठाएका एजेन्डामा साफ महिला च्याम्पियनसिप, पदाधिकारी नियुक्ती, एनएसएल लगायतका विषय सम्मिलित थिए ।

एन्फाको असार ६ गते सम्पन्न चुनावले पंकजविक्रम नेम्वाङको नेतृत्वमा चयन गरेको नयाँ कार्यसमितिको यो दोस्रो बैठक हुनेछ । यसअघिको पहिलो बैठकले महासचिवमा किरण राई, विदेश विभाग प्रमुखमा नवीन पाँडेको नियुक्ती तथा बन्द प्रशिक्षणबाट निकालिएका खेलाडीलाई स–सम्मान फिर्ता बोलाउने लगायतका निर्णय गरेको थियो ।

सो बैठकको निर्णयमध्ये पाँडेको नियुक्तीको सर्वत्र आलोचना भएपछि स्पष्टीकरण दिन एन्फा बाध्य बनेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो