मड्रिड । स्ट्राइकर अल्भारेज मोराटा इटालियन क्लब युभेन्टसबाट एट्लेटिको मड्रिड फर्किएका छन् ।
सन् २०२० मा स्पेनिस क्लब मड्रिडबाट लोनमा युभेन्टस गएका मोराटा दुई सिजनपछि पुनः एट्लेटिको फर्किएका हुन् ।
यसअघि मोराटा एक वर्ष लोन सम्झौतामा युभेन्टस गएका थिए । युभेन्टसले १० मिलियनमा एक वर्षका लागि मोराटालाई भित्र्याएको थियो । जसमा ४५ मिलियनमा खरिदको विकल्प र थप १० मिलियनले मोराटाको अस्थाई बसाई लम्बाउन सक्ने अधिकार पनि युभेन्टससँग थियो ।
केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले युभेन्टसले मोराटाका लागि १५ मिलियनको प्रस्ताव गरे पनि एट्लेटिको मड्रिडले मागेको भन्दा ११ मिलियन युरो कम भएपछि सम्झौता हुन नसकेको जनाएका छन् ।
एट्लेटिको मड्रिड र मोराटाबीचको सम्झौता अर्को वर्ष समाप्त हुनेछ ।
भिडियो
साफ महिला च्याम्पियनसिपको टिकट विक्रीमा भ्रष्टाचार भएको छ : BIR BAHADHUR KHADKA Vice President ANFA
KHELADI TALKS WITH AJAY PHUYAL II SANDESH KATWAL II CEO , KATHMANDU GURKHAS NEPAL PREMIER LEAGUE
छोटो समयको बावजुद ताजकिस्तान र अफगानिस्तानलाई हराउने योजना छ : KIRAN CHEMJONG CAPTAIN / GOALKEEPER
T-20 मा बढि केन्द्रित हुँदा एकदिवसीयमा प्रदर्शन बिग्रियो, तर जिम्मेवारी लिनुपर्छ : ROHIT POUDEL
CWC LEAGUE 2 II क्यानडा र अमेरिकामा condition अनुसार खेल्न सकेनौँ : JAGAT TAMATA COACH
AMISHA KARKI लाई परिवर्तन गर्नु मेरो गल्ती हो : Rajendra Tamang Coach, Nepal
NEPAL VS BANGLADESH FINAL हेर्न बिहान देखि टिकट को लागि लाइन लागेका दर्शकको एन्फामाथि आक्रोश