काठमाडौं । अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा आइतबारदेखि युथ ट्रेनिङ क्याम्प सुरु भएको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सुरु क्याम्पमा पाराका दुई सहित १६ खेलाडीको सहभागिता रहेको आयोजक संघका महासचिव कुवेर सिंहले जानकारी दिए ।
सहभागीलाई मोहनदास बासुकला, प्रज्वल श्रेष्ठ र नविता श्रेष्ठले प्रशिक्षण दिनेछन् । सन् २०२४ को आइटिटीएफ सहभागिता कार्यक्रमको राष्ट्रिय परियोजनाअन्तर्गत क्याम्प सञ्चालन गरिएको महासचिव सिंहले जानकारी दिए ।
क्याम्पको उद्घाटन टेबल टेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमालले गरे । क्याम्प मंसिर २ गतेसम्म सञ्चालन हुनेछ ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
