कार्तिक २८, २०८१ बुधबार | १२:१३:४२
कर्णालीले शुक्रबार ‘ट्यालेन्ट हन्ट’ गर्ने बार्सिलोनाको सानदार जित जित्नै पर्ने दबाबमा नेपाल ताजकिस्तानको सामना गर्दै नेपाल पोखराले भित्र्यायो छैटौं विदेशी खेलाडी टिआइए कपः आयोजक टिआइए सबै खेलमा पराजित काठमाडौं गुर्खाजको ‘ट्यालेन्ट हन्ट’ सुरु जुनियर टेनिसः शिभाली र वृजेश च्याम्पियन सुदूरपश्चिमको जर्सी सार्वजनिक पूजाको अलराउन्ड प्रदर्शनमा नेपालको सानदार जित कर्णालीले शुक्रबार ‘ट्यालेन्ट हन्ट’ गर्ने बार्सिलोनाको सानदार जित जित्नै पर्ने दबाबमा नेपाल ताजकिस्तानको सामना गर्दै नेपाल पोखराले भित्र्यायो छैटौं विदेशी खेलाडी टिआइए कपः आयोजक टिआइए सबै खेलमा पराजित काठमाडौं गुर्खाजको ‘ट्यालेन्ट हन्ट’ सुरु जुनियर टेनिसः शिभाली र वृजेश च्याम्पियन सुदूरपश्चिमको जर्सी सार्वजनिक पूजाको अलराउन्ड प्रदर्शनमा नेपालको सानदार जित

काया कप अन्तर विद्यालय फुटसल प्रतियोगिता मंसिर तेस्रो साताबाट

काठमाडौं । काया कप यु-१६ अन्तर विद्यालय सेभेन ‘ए’ साइड फुटसल प्रतियोगिता मंसिर तेस्रो साताबाट हुने भएको छ ।

नेपाली फुटबलको विकास ग्रासरुट देखिनै गर्नुपर्छ भन्ने संकल्पका साथ काया स्पोर्टसले प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

राजधानीको ३२ विद्यालयको सहभागिता रहने प्रतियोगिता लिग कम नकआउटको आधारमा संचालन हुने आयोजकले बताएको छ । प्रत्येक टोलीले कम्तिमा पनि तीन खेल खेल्न पाउनेछन् ।

प्रतियोगिता काठमाडौंको बाँसबारीस्थित चौर रिक्रिएसन सेन्टरमा हुनेछ । सहाभागी ३२ टोलीलाई आठ समूहमा विभाजन गरिनेछ । हरेक समूहका शीर्ष २ टोलीले अन्तिम १६ मा स्थान बनाउनेछन् ।

प्रतियोगिताको समूह चरणका खेलहरु मंसिर १७ र १८ गते हुनेछन् । २० गते नकआउट चरणको खेलहरु हुनेछन् भने फाइनल २२ गते गर्ने आयोजकले जनाएको छ ।

आयोजकले फुटसल प्रतियोगितासँगै सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने सोचका साथ नेपाली महिला भलिबलमा बेग्लै पहिचान बनाएको न्यु डायमन्ड युथ स्पोर्टस क्लबलाई पनि सहयोग गर्ने योजना बनाएको छ ।
 


भिडियो
Kathmandu Gurkhasका Marquee खेलाडी Karan KC भन्छन्ः मभन्दा राम्रा प्रतिभा निस्कन्छन्
kathmandu gurkhas को ट्यालेन्ट हन्टमा प्रतिभाको घुँइचो NEPAL PREMIER LEAGUE
सुदूरपश्चिमको टिम ब्यालेन्स छ : Dipendra Singh Airee Sudurpaschim Royals Nepal Premier League (npl)
KHELADI ON THE SPOT : चीनमा हामिले धेरै कुरा सिक्यौं UPENDRAMAN SINGH
सिस्नेरी पहिरोमा मृत्यु भएका खेलाडीको ४५औं पुण्यतिथीमा सम्हालिन सकेनन् आफन्त ANFA
कहिल्यै क्रिकेट ब्याट नसमातेका महानायक RAJESH HAMAL एनपिएलसँग जोडिँदा उत्साहित NEPAL PREMIER LEAGUE
साफ महिला च्याम्पियनसिपको टिकट विक्रीमा भ्रष्टाचार भएको छ : BIR BAHADHUR KHADKA Vice President ANFA