काठमाडौं । खेल फोटो पत्रकार सरोज नेपाल हरिगोपाल प्रधान पत्रकारिता पुरस्कार-२०८० बाट सम्मानित भएका छन् ।
राष्ट्रिय फोटो पत्रकार समूह नेपालको २७औं साधारणसभा तथा १३औं अधिवेशनमा सरोजलाई खेलकुद विधातर्फ फोटो पत्रकार पुरस्कार प्रदान गरियो ।
खानेपानीमन्त्री प्रदीप यादवले सरोजसहित अन्य सात जना फोटो पत्रकारलाई प्रमाण पत्रसहित सम्मानित गरे ।
खेलकुदमा पुर्याएको योगदानको कदर स्वरुप उनलाई सम्मानित गरिएको हो । नेपाल खबरमा कार्यरत सरोज विशेषगरी खेलकुद क्षेत्रमा दख्खल राख्छन् ।
भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।