चैत्र १६, २०८२ सोमबार | १४:४७:१३
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

व्यक्तिगत उपलब्धिभन्दा टिमको जित महत्वपूर्णः सलाह

लन्डन । लिभरपुलका स्ट्राइकर मोहम्मद सलाहले म्याचेस्टर युनाइटेडविरुद्धको खेलमा दुई गोल गरेसँगै पछिल्लो ६ खेलको गोलविहिन यात्रा तोडेका छन् । 

मंगलबार राति प्रिमियर लिगअन्तर्गत लिभरपुलले युनाइटेडमाथि ४–० को जित निकाल्दा सलाहले दुई गोल गरेका थिए । यसअघि सबैखाले प्रतियोगितामा गरी लिभरपुलले खेलेको पछिल्लो ६ खेलमा सलाहले गोल गर्न सकेका थिएनन् ।

युनाइटेडसँगको जितसँगै लिभरपुल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लिभरपुलले ३२ खेलबाट ७६ अंक जोड्दा दोस्रो स्थानको म्यानचेस्टर सिटीले ३१ खेलबाट ७४ अंक जोडेको छ ।

‘मैले लिभरपुलबाट धेरै गोल गरिसकेको छु र यो क्रम जारी छ,’ सलाहले भने, ‘यद्यपि, कुनै बेला भाग्यले साथ दिँदैन । व्यक्तिगत उपलब्धिभन्दा टिमको जित महत्वपूर्ण हो । यसैकारण टिमको जित नै मेरो खुसी हो ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो