चैत्र १३, २०८२ शुक्रबार | ०३:२१:४५
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

नेक्ससलाई उपाधि

काठमाडाैं । राज मगरको ह्याट्रिकप्रेरित नेक्सस स्कुल छैटौं अर्किड कप सेभेन ए साइड अन्तराबिद्यालय नकआउट छात्र फुटबल प्रतियोगितामा उपाधि उचाल्न सफल भएको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा मनकामना स्कुललाई ३–१ ले पराजित गर्दै नेक्ससले उपाधि उचाल्यो ।

खेलको पहिलो मिनेटमै गोल गर्दै राजले नेक्ससलाई अग्रता दिलाएका थिए । २६औं मिनेटमा राजले नेक्ससको अग्रता दोब्बर पारे । दोश्रो हाफको आठाैं मिनेटमा मनकामनाका सुमन सुनारले आफ्नो टोलीका लागि गोल गर्दै गोल अन्तरलाई २–१ मा झारे ।

तर, दोश्रो हाफको १५ औं मिनेटमा नेक्ससका राजले तेस्राे गोल गर्दै उपाधिलाई आफ्नो टोलीको बनाउन सफल भए ।

उपाधिसँगै नेक्ससले नगद ३० हजारका साथ ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्यो । उपबिजयी मनकामनाले नगद २० हजार, मेडल तथा प्रमाण पत्र प्राप्त गर्यो ।

यस्तै, प्रतियोगितामा तेश्रो स्थान प्राप्त गर्न सफल गुड डे एकेडेमीले नगद १० हजार प्राप्त गर्यो ।

काँडाघारीस्थित अर्किड स्कुलको आयोजनमा भएको प्रतियोगितामा मनकामनाका अनिष डङ्गोल उत्कृष्ट खेलाडी चुनिए । यस्तै, नेक्ससका निशान रानामगर उत्कृष्ट गोलरक्षक भए भने प्रतियोगिताको अनुशासित टोलीको उपाधी गुड डे एकेडेमीले हात पार्यो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो