चैत्र १२, २०८२ बिहीबार | २१:१९:१७
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

क्लब छोड्न चाहाने केही खेलाडीलाई अन्यत्र जान दिने बारे युनाइटेड सकारात्मक

लन्डन । इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडका अन्तरिम प्रशिक्षक राल्फ रागनिकले जनवरी सरुवा बजारमा क्लब छोड्न चाहने खेलाडीलाई अन्यत्र जान दिनेबारे छलफल चलिरहेको बताएका छन् ।

जेसी लिंगार्ड, एन्थोनी मार्सियाल र डोनी भान डी विकले पटक पटक ओल्ड ट्राफोर्ड छोड्न चाहेको बताउँदै आएका छन् । यी तीनै खेलाडी जनवरी सरुवा बजार बन्द हुनु भन्दा पहिले युनाइटेडसँगको सम्झौता अन्त्य होस् भन्ने आशामा छन् ।

लिंगार्डलाई प्रिमियर लिगकै अर्को क्लब न्युक्यासल युनाइटेडले अनुबन्धन गर्ने इच्छा देखाएको छ भने मार्सियाललाई सेभिया र भान डी विकलाई आयाक्सले अनुबन्धन गर्न चाहेको छ ।

रागनिकको पछिल्लो भनाईले युनाइटेड केही खेलाडी बेच्ने मनस्थितीमा रहेको पुष्टी गर्छ । 

‘मलाई थाहा छैन के हुन्छ,’ रागनिकले भने, ‘कुन कुन खेलाडीले क्लब छोड्न चाहेका छन् भन्ने मलाई राम्रोसँग थाहा छ । यी खेलाडीको सरुवाको बारेमा छलफल चलेको बारेमा पनि म जानकार छु तर मेरो त्यसमा कुनै सलंग्नता रहेको छैन । अन्तिम निर्णयमा पुगेपछि मात्र म यसबारे विस्तृतमा भन्न सक्छु । ’

लिंगार्ड, मार्सियाल र भान डी विकले पछिल्लो समय टोलीमा कमै अवसर पाउँदै आएका छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो