चैत्र १२, २०८२ बिहीबार | १९:२८:२४
पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै

विश्रामअघि राहत मिल्योः कुमार थापा

काठमाडौं । हिमालनय शेर्पामाथि  जितसहित सहिद स्मारक ‘ए’ डिभिजनको आठौ स्थानमा उक्लिएपछि एपिएफका प्रशिक्षक कुमार थापाले राहतको सास फेरेको प्रतिक्रिया दिएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबारबाट सुरु भएको नवौ चरणको पहिलो खेलमा एपिएफले हिमालयन शेर्पालाई १–० ले हराएको हो । 

जारी लिगमा हात पारेको दोस्रो जितपछि एपिएफ १० अंकसहित तालिकाको आठौं स्थानमा उक्लिएको हो ।

‘हामी जितको दबाबमा थियौ; कुमारले भने, ’ टोलीले लिएको रणनिती सफल भयो ।हामीले आज हारेको भए, हामी रेलिगेशनको प्रमुख दाबेदार हुने थियौ । विश्राम अघि हामीले जित दर्ता गरेको छौ । यसले टोलीलाई विश्रामपछिको खेलमा समेत राहत प्रदान गर्नेछ ।'

एपिएफको जारी लिगमा यो दोस्रो जित हो । यसअघि एपिएफले फ्रेन्डस क्लबमाथि जित हात पारेको थियो ।

सुरुआती तीन खेल गुमाएको एपिएफले थ्री स्टारविरुद्धको खेल गोलरहित बराबरी खेल्दै अंक खाता खोलेको थियो । त्यसपछिका खेलमा एपिएफ अपराजित रहँदै आएको छ । 
 

हिमालयन शेर्पाका प्रशिक्षक युगलकिशोर राईले भने आफ्नो टोलीले एपिएफविरुद्ध जारी लिगकै खराब प्रदर्शन गरेको बताए ।

‘नौ खेलमा हाम्रो यो खराब प्रदर्शन हो । खेलाडीहरु मानसिक रुपमै थकित देखिए’, राईले भने, ‘टोलीले लिएको रणनिती अनुसारको प्रदर्शन नै भएन । मिस पासहरु धेरै भए । टोलीले कुनै पनि समय जित हात पार्नुपर्छ भन्ने मनसाय नै देखाएन ।’

हिमालयनले पछिल्लो खेलमा थ्री स्टार क्लबलाई २-० को नतिजा सुम्पिएको थियो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो