फाल्गुन २६, २०८२ मंगलबार | ०९:३३:३७
सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट पहिलो पटक मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट पहिलो पटक मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी

अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी कार्यवहाक कप्तान अञ्जिला तुम्बाप्पो सुब्बाको एफसीले भारतीय महिला लिगमा आज सातौं खेल खेल्दैछ ।

शुक्रबार कोलकत्तामा हुने खेलमा उसले गर्वाल युनाइटेड एफसीसँग नेपाली समयअनुसार २ः३० बजे प्रतिस्पर्धा गर्नेछ ।

यसअघि सेथुले पहिलो खेलमा किकस्टार्सलाई २–१, चौथो खेलमा नीता फुटबल एकेडेमीलाई ४–२, पाँचौं खेलमा सेसा फुटबल क्लबलाई ५–०  र छैटौं खेलमा नीता फुटबल एकेडेमीलाई २–१ ले हराएको थियो । तेस्रो खेलमा गोकुलम केरेलासँग १–१ को बराबरी खेल्दै अंक बाढेको हो । यसअघि दोस्रो खेलमा इष्ट बंगालसँग टोली १–० ले पराजित भएको थियो ।

सेथु ६ खेल खेलिसक्दा ४ जितसहित १० अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ । लगातार पाँच जितपछि इष्ट बंगाल शीर्ष स्थानमा छ । नीता एफसी १० अंकसहित तेस्रो स्थानमा रहँदा गर्वाल एफसी ९ अंकसहित तालिकाको चौथो स्थानमा रहेको छ ।

अञ्जिला चलिरहेको भारतीय लिग खेल्ने एक्ली नेपाली खेलाडी हुन् । उनी तेस्रो पटक सेथुबाट खेलिरहेकी छिन् । 
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||