काठमाडौं । उपाधि दौडमा रहेको एसी मिलानले इटालीको सिरी ए मा जेनोओसँग १–१ को बराबरी खेलेको छ । यो नतिजापछि उपाधि होडमा रहेको टिमका लागि धक्का रहेको छ ।
मिलानको घरेलु मैदान सान सिरोमा बिहीबार भएको खेलमा जेनोओले लोरेन्जो कालोम्बोको गोलमार्फत अग्रता लिएको थियो । हारतर्फ अग्रसर देखिएको मिलानको लागि राफेल लिओले बराबरी गोल फर्काएका हुन् ।
यो नतिजापछि मिलान ३९ अंकमा दोस्रो स्थानमै रह्यो । इन्टर मिलान ४२ अंकममा पहिलो स्थानमा छ । यस्तै शीर्ष चारमा नेपोलीको ३८ र युभेन्ट्सको ३६ अंक छ ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
