काठमाडौं । शीर्ष स्थानको आर्सनलले इङ्लिस प्रिमियर लिगमा बिहीबार राति लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ ।
यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमायो । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पटक हो ।
तर, अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा ६ अंकले अगाडी छ ।
शीर्ष स्थानमा आर्सनलको २१ खेलबाट ४९ अंक भएको छ । लिभरपुल भने ३५ अंकमा चौथो स्थानमा छ ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
