मंसिर २६, २०८२ शुक्रबार | २३:५९:२६
जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत नुवाकोटमा ‘स्वाथ्यका लागि खेलकुद’ तालिम कार्यक्रम सम्पन्न सिन्धुपाल्चोक र नेपालगञ्ज स्पोर्टिङ सी डिभिजन लिगमा छनोट इन्ट्रा म्याड्रिस्टा फुटसलको तयारी पूरा महिला भलिबल प्रशिक्षण क्लिनिक सुरु एनपिएलः ब्राउन्ड्रीको हिसाब गरेर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने एनपिएलः ब्राउन्ड्रीको हिसाब गरेर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत नुवाकोटमा ‘स्वाथ्यका लागि खेलकुद’ तालिम कार्यक्रम सम्पन्न सिन्धुपाल्चोक र नेपालगञ्ज स्पोर्टिङ सी डिभिजन लिगमा छनोट इन्ट्रा म्याड्रिस्टा फुटसलको तयारी पूरा महिला भलिबल प्रशिक्षण क्लिनिक सुरु एनपिएलः ब्राउन्ड्रीको हिसाब गरेर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने एनपिएलः ब्राउन्ड्रीको हिसाब गरेर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

लालिगुँरास र देउरालीको खेल गोलरहित

काठमाडौं । एन्फा प्रेसिडेन्ट लिगमा लालिगुँरास एसोसिएसन क्लब र देउराली युथ क्लबले गोलरहित बराबरी खेलेका छन् ।

बिहीबार प्रतियोगिताको नवौं दिन मकवानपुरको हेटौडास्थित गौरिटार रंगशालामा सम्पन्न समूह ‘ए’को अन्तिम खेलमा दुबै टोलीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनन् ।

यो नतिजासँगै लालिगुराँस समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गर्यो । लालिगुँरासले यो खेलअघि नै सेमिफाइनल समीकरणमा आफ्नो स्थान सुरक्षित गर्दै राष्ट्रिय लिगको ढोका खोलिसकेको थियो ।

बिहीबार दिनको पहिलो खेलमा चित्लाङ फुटबल क्लबले जन जागृति युवा क्लबमाथि २–० को जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । चित्लाङको जितसँगै देउरालीको राष्ट्रिय लिगको चुनौती सकिएको थियो । त्यसैले देउराली ‘लिनु न दिनु’को स्थितिमा थियो ।

लालिगुँरासले अब सेमिफाइनलमा समूह ‘बी’को उपविजेतासँग खेल्नेछ ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र उप–विजेताले सेमिफाइनलमा स्थान बनाउनुका साथै राष्ट्रिय लिगमा छनोट हुने सेट–अप छ ।

समूह ‘बी’बाट काँक्रे बिहार सेमिफाइनलमा पुगिसकेको छ । शुक्रबार नव जन जागृति युवा क्लब र हैरान्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ । यी दुईमध्ये एउटाले राष्ट्रिय लिगको टिकट काट्नेछ ।
 


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II