काठमाडौं । विभागीय प्रतिद्धन्द्धी नेपाल एपिएफ क्लबविरुद्ध १-० को जित निकाल्दै नेपाल पुलिस क्लब झापा महिला गोल्डकपको च्याम्पियन बनेको छ ।
झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा सोमबार सम्पन्न फाइनलमा मीना देउवाले गरेको एकमात्र गोल पुलिलाई जित दिलाउन पर्याप्त बन्यो । खेलको २२औं मिनेटमा रेखा पौडेको प्रहारलाई एपिएफका रक्षकले बचाए पनि रिबाउन्डलाई मीनाले सहजै पोस्टको दिशा दिइन् ।
प्रतियोगिताको विजेता पुलिसले १० लाख १० हजार तथा उपविजेता एपिएफले ५ लाख रुपैयाँ प्राप्त गरे ।
भिडियो
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र
मिहिनेत गरिरहेको थिएँ, अन्तिम टोलीमा पर्दा खुसी छु ll Dipesh Gurung, Midfielder
