मंसिर २७, २०८२ शनिबार | ००:४८:२५
एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत

म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं । म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा आइतबार लिभरपुलविरुद्ध ३-० को सहज जित दर्ता गरेको छ ।

जितसँगै ११ खेलमा २२ अंक जोडेको सिटी दोस्रो स्थानमा उक्लिएको छ । पराजित लिभरपुल समान खेलबाट १८ अंकका साथ आठौं स्थानमा छ ।

इत्तिहाद रंगशालामा घरेलु टोली सिटीलाई जित दिलाउन  एर्लिङ हालान्ड, निको गोन्जालेज र जेरिमी डोकुले गोल गरे ।

खेलको २९औं मिनेटमा हालान्डको गोलमार्फत सिटीले अग्रता लिएको थियो । उनले म्याथ्युज नुनोको पासलाई सदुपयोग गरे ।

पहिलो हाफको इन्जुरी समयमा गोन्जालेजले टोलीको अग्रता दोब्बर बनाए । यस पटक बर्नान्डो सिल्भाले गोलको अवसर सिर्जना गरेका थिए ।

डोकुले ६३औं मिनेटमा सिटीका लागि तेस्रो गोल गरे । उनले निको ओ’रेलीको पासलाई पोस्टको दिशा दिए ।

लिग अन्तर्गत आइतबारै सम्पन्न अन्य खेलमा ब्रेन्टफोर्डले न्युक्यासल युनाइटेड तथा नटिङघम फरेस्टले लिड्स युनाइटेडलाई समान ३-१ र एस्टन भिल्लाले बर्नमाउथलाई ४-० ले पराजित गरे । यसैगरी किस्टल प्यालेस र ब्राइटन गोलरहित बराबरीमा रोकिए । 


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II