कार्तिक २४, २०८२ सोमबार | ११:२५:३२
पुबुदु दासानायके विराटनगरको प्रशिक्षक बार्सिलोनाको जितमा लेवान्डोवस्कीको ह्याट्रिक म्यानचेस्टर सिटीको सहज जित रायो भायकानोसँग बराबरीमा रोकियो रियाल मड्रिड झापा महिला गोल्डकपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान सुदूरपश्चिम रोयल्सको मस्कट सार्वजनिक निरज चौधरीको ह्याट्रिकमा विजयी स्पोर्टसको पहिलो जित, देउरालीको दोस्रो हार पुबुदु दासानायके विराटनगरको प्रशिक्षक बार्सिलोनाको जितमा लेवान्डोवस्कीको ह्याट्रिक म्यानचेस्टर सिटीको सहज जित रायो भायकानोसँग बराबरीमा रोकियो रियाल मड्रिड झापा महिला गोल्डकपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान सुदूरपश्चिम रोयल्सको मस्कट सार्वजनिक निरज चौधरीको ह्याट्रिकमा विजयी स्पोर्टसको पहिलो जित, देउरालीको दोस्रो हार

बार्सिलोनाको जितमा लेवान्डोवस्कीको ह्याट्रिक

काठमाडौं । रोबर्ट लेवान्डोवस्कीको उत्कृष्ट प्रदर्शनप्रेरित बार्सिलोनाले स्पेनिस ला लिगामा आइतबार सेल्टा भिगोविरुद्ध ४-२ को जित दर्ता गरेको छ ।

जितसँगै बार्सिलोनाले लिग लिडर रियाल मड्रिडसँगको अंक दूरी घटाएर तीन अंकका पुर्याएको छ । समान १२ खेलबाट रियालले ३१ र बार्सिलोनाले २८ अंक जोडेका छन् ।

यता पराजित सेल्टा भिगो समान खेलबाट १३औं स्थानमा छ ।

बालाइडोस रंगशालामा पाहुना टोली बार्सिलोनालाई जित दिलाउन लेवान्डोवस्कीले  ह्याट्रिक गर्दा लामिन यामलले एक गोल थपे । सेल्टा भिगोका लागि सर्जियो कारेरा, बोर्जा इग्लेसियासले गोल फर्काए ।

खेलको १०औें मिनेटमा लेवान्डोवस्कीको पेनाल्टी गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । एक मिनेटपछि नै कारेराले सेल्टा भिगोका लागि बराबरी गोल फर्काए ।

लेवान्डोवस्कीले ३७औं मिनेटमा व्यक्तिगत तथा टोलीका लागि तेस्रो गोल गरे । ४३औं मिनेटमा इग्लेसियासले गोल गर्दा सेल्टा भिगो २-२ को बराबरीमा आयो ।

पहिलो हाफको इन्जुरी समयमा यामलले बार्सिलोनालाई ३-२ ले अगाडि बढाए । ७३औं मिनेटमा लेवान्डोवस्कीले ह्याट्रिक पूरा गरे ।

खेलको इन्जुरी समयमा फ्यांकी डी जोङले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।


भिडियो
ANFA VP II DEEPAK KHATIWADA II सबै मान्छेहरु सच्चिएर नआएसम्म फुटबलमा विकास हुँदैन II PLAYER PROTEST
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन