कार्तिक २३, २०८२ आइतबार | २३:००:४३
इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान सुदूरपश्चिम रोयल्सको मस्कट सार्वजनिक निरज चौधरीको ह्याट्रिकमा विजयी स्पोर्टसको पहिलो जित, देउरालीको दोस्रो हार एन्फाले खेलाडीलाई वार्ताका लागि बोलायो आशिषको ह्याट्रिकमा जन जागृतिविरुद्ध लालिगुँरासको सानदार जित काठमाडौं र एक्सट्रिम इनर्जी ड्रिन्कबीच सम्झौता एक हजार खेलको कासेढुंगा पार गर्दै ग्वाड्रिओला बहुप्रतिक्षित प्रिमियर लिग खेल आज इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान सुदूरपश्चिम रोयल्सको मस्कट सार्वजनिक निरज चौधरीको ह्याट्रिकमा विजयी स्पोर्टसको पहिलो जित, देउरालीको दोस्रो हार एन्फाले खेलाडीलाई वार्ताका लागि बोलायो आशिषको ह्याट्रिकमा जन जागृतिविरुद्ध लालिगुँरासको सानदार जित काठमाडौं र एक्सट्रिम इनर्जी ड्रिन्कबीच सम्झौता एक हजार खेलको कासेढुंगा पार गर्दै ग्वाड्रिओला बहुप्रतिक्षित प्रिमियर लिग खेल आज

घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न

काठमाडौं । फुटबल यात्रीले कांस्कीको घान्द्रुकमा फुटबल क्याम्प सम्पन्न गरेको छ । मेश्रम बराह माध्यमिक विद्यालयमा सम्पन्न यो क्याम्पमा ५० भन्दाबढि बालबालिकाले सहभागिता जनाएका थिए ।

क्याम्पका दौरान राष्ट्रिय फुटसल टोलीका पूर्व प्रशिक्षक तथा फुटबल यात्रीका अध्यक्ष गौरव बस्नेतले सामान्य प्रशिक्षण गराएका थिए ।क्याम्पमा टिपटो स्पोर्टस एकेडेमीका सिइओ सुवास न्यौपानेको पनि उपस्थिति थियो ।

बालबालीकालाई फुटबल तथा खेलकुदमा लाग्न प्रेरित गर्ने, नयाँ प्रतिभाको खोजि गर्ने, फुटबलको अनुसन्धान गर्ने, सार्थन गर्ने र खेलकुद शिक्षा प्रदान गर्ने उदेश्यका साथ फुटबल यात्रीले गत वर्षबाट देशका विभिन्न स्थानमा पुगेर फुटबल क्याम्प गरिरहेको छ ।

७७ वटै जिल्लामा पुग्ने लक्ष्य लिएको फुटबल यात्रीले हालसम्म सिन्धुपाल्चोक, धादिङ, झापा, नुवाकोट, जुम्ला, सुर्खेत, मुगु, बाँके, कैलाली, मुस्ताङलगायतका स्थानमा गरी १८ वटा क्याम्प सम्पन्न गरिसकेको छ ।

क्याम्पलाई टिपटो स्पोर्टस एकेडेमी, टिपटो स्पोर्टस हब, वनजंगल एड्भेन्चर र युक्ति फाउन्डेसनले साथ दिएका छन् ।


भिडियो
ANFA VP II DEEPAK KHATIWADA II सबै मान्छेहरु सच्चिएर नआएसम्म फुटबलमा विकास हुँदैन II PLAYER PROTEST
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन