कार्तिक २३, २०८२ आइतबार | १७:०५:४२
काठमाडौं र एक्सट्रिम इनर्जी ड्रिन्कबीच सम्झौता एक हजार खेलको कासेढुंगा पार गर्दै ग्वाड्रिओला बहुप्रतिक्षित प्रिमियर लिग खेल आज क्लाउड फ्याक्ट्रीलाई कर्पोरेट क्रिकेटको उपाधि गुप्ताले दृष्टिविहीन महिला ट्वान्टी-२० विश्वकप खेलाउने हङकङ सुपर सिक्सेसः नेपाल युएईसँग पराजित वुल्भ्सलाई हराउँदै दोस्रो स्थानमा उक्लियो चेल्सी सन्डरल्यान्डले आर्सनलसँग अंक खोस्यो बार्यनको अपराजित यात्रा कायमै इन्जुरी समयको गोलमा हारबाट जोगियो युनाइटेड काठमाडौं र एक्सट्रिम इनर्जी ड्रिन्कबीच सम्झौता एक हजार खेलको कासेढुंगा पार गर्दै ग्वाड्रिओला बहुप्रतिक्षित प्रिमियर लिग खेल आज क्लाउड फ्याक्ट्रीलाई कर्पोरेट क्रिकेटको उपाधि गुप्ताले दृष्टिविहीन महिला ट्वान्टी-२० विश्वकप खेलाउने हङकङ सुपर सिक्सेसः नेपाल युएईसँग पराजित वुल्भ्सलाई हराउँदै दोस्रो स्थानमा उक्लियो चेल्सी सन्डरल्यान्डले आर्सनलसँग अंक खोस्यो बार्यनको अपराजित यात्रा कायमै इन्जुरी समयको गोलमा हारबाट जोगियो युनाइटेड

बहुप्रतिक्षित प्रिमियर लिग खेल आज

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर सिटीले इत्तिहाद रंगशालामा साबिक विजेता लिभरपुलको अतिथ्य गर्दैछ । ११औं चरणको यो खेल नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ ।

शीर्ष स्थानको आर्सनलसँग अंक दूरी घटाउन दुबैका लागि यो खेल एकदमै महत्वपूर्ण छ । सिटी हाल १९ अंकका साथ तेस्रो स्थानमा छ भने लिभरपुल १८ अंकसहित छैटौं स्थानमा छ । आइतबारको जितले दुबैलाई दोस्रो स्थानमा पुर्याउनेछ ।

गत सिजन लिभरपुलले सिटीविरुद्ध दुबै लेगमा समान २–० को जित हासिल गरेको थियो । इत्तिहादमा भएको दोस्रो लेगमा मोहम्मद सलाह र डोमिनिक सोबोस्लाईले गोल गरेका थिए ।

पछिल्लो सात प्रिमियर लिग खेलमा कम्तिमा पनि एक गोल गरेका हालान्डले यस सिजन कूल १३ गोल गरिसकेका छन् । सिटीलाई जित्न लिभरपुलले आज स्ट्राइकर हालान्डलाई रोक्न आवश्यक छ ।

लिभरपुलले पछिल्ला पाँचमध्ये चार खेलमा पराजय बेहोरेको छ । अघिल्लो खेलमा एस्टन भिल्लामाथि २–० को जित हासिल गरेको लिभरपुलले यसै साता च्याम्पियन्स लिगमा रियाल मड्रिडलाई हराएको थियो । लिभरपुल जितको यो ‘मोमेन्टम’लाई कायम राख्न चाहन्छ ।

उता सिटी आफ्नो मुख्य प्रशिक्षक पेप ग्वाड्रिओलाका लागि ‘स्पेशल गिफ्ट’ दिन चाहन्छ । किनभने लिभरपुलविरुद्धको खेल व्यावसायिक प्रशिक्षण करिअरमा ग्वाड्रिओलाको १०००औं खेल हुनेछ ।
 


भिडियो
Private video
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन