कार्तिक २३, २०८२ आइतबार | १९:४०:४२
काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान सुदूरपश्चिम रोयल्सको मस्कट सार्वजनिक निरज चौधरीको ह्याट्रिकमा विजयी स्पोर्टसको पहिलो जित, देउरालीको दोस्रो हार एन्फाले खेलाडीलाई वार्ताका लागि बोलायो आशिषको ह्याट्रिकमा जन जागृतिविरुद्ध लालिगुँरासको सानदार जित काठमाडौं र एक्सट्रिम इनर्जी ड्रिन्कबीच सम्झौता एक हजार खेलको कासेढुंगा पार गर्दै ग्वाड्रिओला बहुप्रतिक्षित प्रिमियर लिग खेल आज क्लाउड फ्याक्ट्रीलाई कर्पोरेट क्रिकेटको उपाधि गुप्ताले दृष्टिविहीन महिला ट्वान्टी-२० विश्वकप खेलाउने काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान सुदूरपश्चिम रोयल्सको मस्कट सार्वजनिक निरज चौधरीको ह्याट्रिकमा विजयी स्पोर्टसको पहिलो जित, देउरालीको दोस्रो हार एन्फाले खेलाडीलाई वार्ताका लागि बोलायो आशिषको ह्याट्रिकमा जन जागृतिविरुद्ध लालिगुँरासको सानदार जित काठमाडौं र एक्सट्रिम इनर्जी ड्रिन्कबीच सम्झौता एक हजार खेलको कासेढुंगा पार गर्दै ग्वाड्रिओला बहुप्रतिक्षित प्रिमियर लिग खेल आज क्लाउड फ्याक्ट्रीलाई कर्पोरेट क्रिकेटको उपाधि गुप्ताले दृष्टिविहीन महिला ट्वान्टी-२० विश्वकप खेलाउने

काठमाडौं र एक्सट्रिम इनर्जी ड्रिन्कबीच सम्झौता

काठमाडौं । फ्रेन्चाइज टोली काठमाडौं गोर्खाजले आसन्न नेपाल प्रिमियर लिग(एनपिएल)को दोस्रो संस्करणका लागि एक्सट्रिम इनर्जी ड्रिन्क्सँग प्रायोजन सम्झौता गरेको छ ।

एन्सट्रिम इनर्जी ड्रिन्क ‘ड्रिन्क’ पार्टनरका रुपमा काठमाडौंसँग जोडिएको हो । सम्झौतासँगै काठमाडौंले आफ्नो जर्सीको पछाडि एन्सट्रिम इनर्जी ड्रिन्कको लोगो लगाएर खेल्ने छ ।

आइतबार काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया र एन्सट्रिम इनर्जी ड्रिन्कका महाप्रवन्धक पवनकुमार श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका थिए । दुबै पक्षले सम्झौता रकम भने खुलाएनन् ।

सम्झौतापछि सिरोहियाले प्रायोजक विना एनपिएल र फ्रेन्चाइज क्रिकेट अधुरो हुने जनाउँदै एन्सट्रिम इनर्जी ड्रिन्कको साथले टोलीको मनोबल बढाएको तर्क गरे ।

त्यस्तै श्रेष्ठले खेलाडीलाई अतिरिक्त जोश प्रदान गर्न काठमाडौं गोर्खाज हुँदै नेपाल प्रिमियर लिगको हिस्सा हुन पाउँदा खुसी लागेको बताए ।

काठमाडौंले यसअघि नै मुख्य प्रायोजकको रुपमा ‘वल्र्डलिङ्क’सँग सम्झौता गरिसकेको छ । टोलीको गोल्ड पार्टनरको रुपमा शिखर इन्स्योरेन्स र अफिसियल हस्पिटालिटी पार्टनरमा टुलिप होटल छ ।

काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमाडौंले अधिकतम ६ विदेशी खेलाडीको कोटा पनि पुरा गरिसकेको छ ।


भिडियो
ANFA VP II DEEPAK KHATIWADA II सबै मान्छेहरु सच्चिएर नआएसम्म फुटबलमा विकास हुँदैन II PLAYER PROTEST
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन