कार्तिक २१, २०८२ शुक्रबार | ०८:२५:३५
मिडजिल्यान्डको विजयी यात्रा जारी एस्टन भिल्लाको सहज जित एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित मिडजिल्यान्डको विजयी यात्रा जारी एस्टन भिल्लाको सहज जित एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित

एस्टन भिल्लाको सहज जित

काठमाडौं । एस्टन भिल्लाले युइएफए युरोपा लिगमा बिहीबार मक्काबी तेल अभिभ एफसीविरुद्ध २-० को सहज जित दर्ता गरेको छ ।

जिसँगै चार खेलमा ९ अंक जोडेको एस्टन भिल्ला छैटौं स्थानमा छ । पराजित अभिभ  समान खेलबाट एक अंकका साथ ३४औं स्थानमा छ ।

भिल्ला पार्कमा घरेलु टोली एस्टन भिल्लालाई जित दिलाउन इयान माटसेन र डोनेएल मालेनले गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा माटसेनको गोलमार्फत एस्टन भिल्लाले अग्रता लिएको थियो । उनले मोर्गन रोजर्सको पासलाई पोस्टको दिशा दिए ।

मालेनले ५९औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दा एस्टन भिल्लाको अग्रता दोब्बर बन्यो ।  त्यसपछि खेलमा थप गोल निस्कन सकेन ।


भिडियो
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
साधाारणसभाले पास गरेको कार्यक्रम गर्न नसक्ने एन्फाको के काम ?
PLAYERS QUESTIONED ANFA : खेलाडी साढे दुई वर्षदेखि बेरोजगार छन् । तपाईंहरु हुनुहुन्छ ?