काठमाडौ । इङ्लिस क्लब आर्सनले प्रि-सिजन मैत्रीपूर्ण खेल( इमिरेट्स कप) मा शनिबार स्पेनकाे एथलेटिक क्लब बिल्वाओविरुद्ध ३-० काे सहज जित निकालेकाे छ ।
इमिरेट्स रंगशालामा घरेलु टाेली आर्सनललाई जित दिलाउन भिक्टर ग्योकेरेस, बुकायाे साका र काइ हाभर्टेजले गाेल गरे ।
खेकाे ३४औं मिनेटमा ग्याेकेरेसकाे गाेलमार्फत आर्सनलले अग्रता लिएकाे थियाे । दुई मिनेटपछि नै साकाले टाेलीकाे अग्रता दाेब्बर बनाए ।
हाभर्टेजले ८२ औं मिनेटमा गाेल गर्दा आर्सनलले ३-० काे सहज जित दर्ता गर्याे ।
यससँगै आर्सनलले प्रि-सिजन टुरकाे अन्त्य गरेकाे छ । प्रि-सिजनमा आर्सनलले पँच खेल खेल्दा तीन जित र एक हारकाे नतिजा निकाल्याे ।
अब आर्सनलले अगस्ट १७ मा म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्दै प्रिमियर लिगकाे सुरुआत गर्नेछ ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?