काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनका लागि दायाँ हाते ब्याटर मयन यादवलाई अनुबन्ध गरेको छ ।
क्याटोगारी ‘बी’मा रहेका मयनलाई कर्णाली याक्स र जनकपुरले बोली लगाएको थियो । पोखरा एभेन्जर्सले मात्र बोली लगाएको थियो । उनी ७ लाख ७५ हजार रुपैयाँमा जनकपुर पुगेका हुन् ।
शनिबार ललितपुरस्थित रोयल ट्युलिपमा जारी अक्सनमा जनकपुरको यो तेस्रो अनुबन्ध हो । यसअघि जनकपुरले क्याटोगोरी ‘सी’का सचिन भट्ट र ‘बी’का आदित्य महतालाई न्युनतम मुल्यमा भित्र्याएको थियो ।
घरेलु क्रिकेटमा मयन मधेश प्रदेशबाट खेल्ने गर्छन् ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?