काठमाडौं । इङ्ल्यान्डकाे म्यानचेस्टर सिटी प्रि- सिजन मैत्रीपूर्ण खेलमा इटालियन क्बल पालेर्माेविरुद्व ३-०ले विजयी भएकाे छ ।
रेन्जाे बार्बेरा रंगशालामा पाहुना टाेली सिटीलाई जित दिलाउन तिज्जानी रेइजन्डर्सले दुई तथा एर्लिङ हालान्डले एक गाेल गरे ।
खेलकाे २५औं मिनेटमा हालान्डकाे गाेलमार्फत सिटीले अग्रता लिएकाे थियाे ।
रेइजेन्डर्सले ५९औं मिनेटमा टाेलीकाे अग्रता दाेब्बर बनाए । ८२औं मिनेटमा रेइजेन्डर्सले व्यक्तिगत दोस्रो तथा टाेलीका लागि तेस्रो गाेल गरे ।
प्रि-सिजनमा सिटीले खेलेकाे याे एकमात्र मैत्रीपूर्ण खेल हाे ।
अब सिटीले अगस्ट १६ मा उल्भरह्यम्पटनसँग खेल्दै प्रिमियर लिगकाे सुरुआत गर्नेछ ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?