श्रावण १०, २०८२ शनिबार | ११:०९:४८
अस्ट्रेलियालाई ट्वान्टी-२० शृंखला साफ यु-२०ः ढाकाबाट नेपाली चेलीहरूले ल्याएको सन्देश के ? आत्मकथा शृंखला-९ः नियम थाहा नहुँदा फुटबलमा बारम्बार झगडा हुन्थ्यो युरोमा भिड्दै इङ्ल्यान्ड र स्पेनका महिला टिम फ्रेन्चाइज महिला भलिबलको दोस्रो संस्करणः यस्ता छन् अक्सनपछिका फ्रेन्चाइज टोली रक्षक क्रिस्टियन मोस्केरा आर्सनलमा अनुबन्ध पुलिसको सहज जित शेर्पालाई हराउँदै मनाङ उक्लियो तेस्रो स्थानमा एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं उपत्यका बाहिर हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा चार नेपाली खेलाडी अस्ट्रेलियालाई ट्वान्टी-२० शृंखला साफ यु-२०ः ढाकाबाट नेपाली चेलीहरूले ल्याएको सन्देश के ? आत्मकथा शृंखला-९ः नियम थाहा नहुँदा फुटबलमा बारम्बार झगडा हुन्थ्यो युरोमा भिड्दै इङ्ल्यान्ड र स्पेनका महिला टिम फ्रेन्चाइज महिला भलिबलको दोस्रो संस्करणः यस्ता छन् अक्सनपछिका फ्रेन्चाइज टोली रक्षक क्रिस्टियन मोस्केरा आर्सनलमा अनुबन्ध पुलिसको सहज जित शेर्पालाई हराउँदै मनाङ उक्लियो तेस्रो स्थानमा एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं उपत्यका बाहिर हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा चार नेपाली खेलाडी

केलर नाभास मेक्सिन क्लब युनाम पुमासमा अनुबन्ध

काठमाडौं। कोस्टारिकाका गोलकिपर केलर नाभास मेक्सिकन शीर्ष डिभिजन लिगा एमएक्सको क्लब युनाम पुमासमा अनुबन्ध भएका छन् ।

नाभास अर्जेन्टिनाको क्लब न्युवेल्स ओल्ड ब्वाइजबाट पुमासमा पुगेका हुन् । उनले क्लबसँग एक वर्षको सम्झौता गरेका छन् ।

न्युवेल्समा ६ महिना बिताउँदा नाभासले १४ लिग खेल खेल । त्यसअघि नाभासले लेभान्ते, रियाल मड्रिड, पेरिस सेन्ट जर्मन (पिएसजी), नटिङ्घम फरेस्ट ( लोनमा) का लागि खेलेका थिए ।

‘म यहाँ उत्कृष्ट प्रदर्शन गर्न आएका हुँ,’ नाभासले भने, ‘म इतिहास रच्न चाहन्छु, त्यसैले उपाधि जित्ने मानसिकतासहित आएको छु। सही तरिकाले मिहिनेत गरे हामी त्यो लक्ष्यमा पुग्न सक्छौं।’

पुमासले हालै वेल्सका मिडफिल्डर एरोन राम्से, कोलम्बियाका रक्षक अल्भारो आंगुलो र इक्वेडरका मिडफिल्डर पेद्रो भिटेलाई पनि अनुबन्ध गरेको छ ।


भिडियो
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER
HIGH PERFORMANCE CENTER तयार, अब नेपाली खेलाडीले विश्वस्तरीय TRAINING पाउने