काठमाडौं । एन्फा यु–१६ युथ लिगमा श्री भगवती क्लबले न्युरोड टिम (एनआरटी)माथि १–० को झिनो जित हासिल गरेको छ ।
बिहीबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न छैटौं चरणको पहिलो खेलमा श्री भगवतीलाई जित दिलाउन दीपेश शाहीले निर्णायक गोल गरे ।
लिगमा श्री भगवतीको यो दोस्रो जित हो । एनारटीसँगको जितसँगै श्री भगवती दुई स्थान सुधार गर्दै अंकतालिकाको नवौं स्थानमा उक्लियो । एनआरटी पाँच अंकका साथ ११औं स्थानमा छ ।
भिडियो
मधेशले देखाएको विश्वास र आशालाई पूरा गर्नेछु ll KOPILA UPRETY- COACH, MADHESH UNITED
उपाधि रक्षा गर्ने दबाब लिएर खेल्दैनौं ll SUMITRA REGMI- MARQUEE,KARNALI YASHVIS
टिम पनि पोखरा, खेल पनि पोखरा, क्रेज पनि पोखरा PRAGATI NATH-MARQUEE, POKHARA NINJAS
विदेशी खेलाडीसँगको तालमेलमा यसपालि ध्यान दिन्छौं ll NIRUTA THAGUNNA- MARQUEE, MADHESH UNITED
सुरुमा अक्सनको डर थियो, भिज्दै गएपछि त्यो डर हरायो ll SALINA SHRESTHA
सोचेअनुसारको खेलाडी पायौं ll USHA BHANDARI- MARQUEE, KATHMANDU SPIKERS
पोखरामा खेल हुने भएकोले सबैभन्दा बढी उत्साहित म नै छु ll ARUNA SHAHI-MARQUEE, LUMBINI LAVAS