फाल्गुन २७, २०८२ बुधबार | ०२:५६:२७
विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी

एपिएफ र संकटाको जित

काठमाडौं । एन्फा यु–१६ युथ लिगमा विभागीय टोली एपिएफ फुटबल क्लब र संकटा क्लबले जित हासिल गरेका छन् ।

बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न पाँचौं चरणका खेलमा एपिएफले विभागीय प्रतिद्धन्द्धी त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–१ ले पराजित गर्दा संकटाले प्लानिङ ब्वाइज युनाइटेडलाई ४–१ ले निराश पार्यो ।

एपिएफले आर्मीविरुद्ध पुनरागमन जित हासिल गरेको हो । खेलको छैटौं मिनेटमा साहेब वाइबाको गोलमा एपिएफले सुरुआती अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा सुशान्त जिएमले एपिएफका लागि एक गोल फर्काए । दोस्रो हाफमा आदर्श मेची र प्रशिश खनालको गोलमा एपिएफले विजयी हासिल गर्यो ।

जितसँगै एपिएफ ६ अंक जोड्दै अंकतालिकाको नवौं स्थानमा उक्लियो । चौथो हार बेहोरेको आर्मी पुछारबाट तेस्रो स्थानमा छ ।

दिनको दोस्रो खेलमा संकटाका लागि प्रज्वल कुमार लुम्रेको ह्याट्रिक गरे । त्यस्तै एक गोल कुल्देव टिल्टुङको नाममा रह्यो । प्लानिङका लागि रुवीन लुङ्गेली मगरले एक गोल फर्काए ।

जितसँगै संकटा १२ अंक जोड्दै तेस्रो स्थानमा उक्लियो । तीन अंकका साथ प्लानिङ पुछारबाट दोस्रो स्थानमा छ ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||