असार २६, २०८२ बिहीबार | ००:३८:१०
सावित्रासहित १० खेलाडी सम्मानित नेपाली महिला फुटबलः उज्वेकिस्तानपछि के ? श्री भगवतीको पहिलो जितमा छितिज शाहीको चार गोल, सातदोबाटोको लगातार तेस्रो हार पुलिसले फ्रेन्ड्सलाई हरायो साफ यु–१७ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपाल र भारत भिड्ने विजय सिञ्जालीलाई ६५ लाख रुपैयाँ पुरस्कार, कबड्डी र भलिबल खेलाडी पनि सम्मानित अल्कारेज सेमिफाइनलमा साबालेन्काको पुनरागमन जित श्रीलंकालाई एकदिवसीय शृंखला जर्मनीको पुनरागमन जित सावित्रासहित १० खेलाडी सम्मानित नेपाली महिला फुटबलः उज्वेकिस्तानपछि के ? श्री भगवतीको पहिलो जितमा छितिज शाहीको चार गोल, सातदोबाटोको लगातार तेस्रो हार पुलिसले फ्रेन्ड्सलाई हरायो साफ यु–१७ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपाल र भारत भिड्ने विजय सिञ्जालीलाई ६५ लाख रुपैयाँ पुरस्कार, कबड्डी र भलिबल खेलाडी पनि सम्मानित अल्कारेज सेमिफाइनलमा साबालेन्काको पुनरागमन जित श्रीलंकालाई एकदिवसीय शृंखला जर्मनीको पुनरागमन जित

पुलिसले फ्रेन्ड्सलाई हरायो

एन्फा यु–१६ लिगमा फ्रेन्ड्स क्लब र नेपाल पुलिस क्लबका खेलाडी बलका लागि प्रतिस्पर्धा गर्दै, तस्वीर सौजन्यः एन्फा ।

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा यु–१६ युथ लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा पुलिसले कुपण्डोलको फ्रेन्ड्स क्लबलाई २–० ले हरायो ।  पुलिसको जितमा समीर कुमार र अप्सन राईले गोल गरे ।

लगातार दोस्रो खेलमा जित हासिल गरेको पुलिसले ६ अंक जोडेको छ । पुलिसले आफ्नो पहिलो खेलमा न्युरोड टिम (एनआरटी)माथि ६–० को सानदार जित हासिल गरेको थियो । एनआरटीविरुद्ध पुलिसका समीर कुमारले ह्याट्रिक गोल गरेका थिए ।

फ्रेन्ड्स क्लबको यो पहिलो हार हो । फ्रेन्ड्सले आफ्नो पहिलो खेलमा साविक विजेता चर्च ब्वाइज युनाइटेडमाथि ७–० को फराकिलो जित हासिल गरेको थियो ।

दिनको दोस्रो खेलमा श्री भगवती क्लब र सातदोबाटो युवा क्लबले एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका छन् ।


भिडियो
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM
ANJILA TUMBAPO SUBBA क्याप्टेनसिप ठूलो होइन। मेरा लागि साम्बा ठूलो हो, उसँगको सम्बन्ध ठूलो हो। SAMBA
NEW DIAMOND मा भलिबल दिवसको रौनक II INTERNATIONAL VOLLEYBALL DAY II NEPAL NATIONAL GAME
एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM
एन्फासँग योजना छ, महिला फुटबलले फड्को मार्छ ll KIRAN RAI - General Secretary, ANFA