असार २५, २०८२ बुधबार | १९:०३:१५
पुलिसले फ्रेन्ड्सलाई हरायो साफ यु–१७ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपाल र भारत भिड्ने विजय सिञ्जालीलाई ६५ लाख रुपैयाँ पुरस्कार, कबड्डी र भलिबल खेलाडी पनि सम्मानित अल्कारेज सेमिफाइनलमा साबालेन्काको पुनरागमन जित श्रीलंकालाई एकदिवसीय शृंखला जर्मनीको पुनरागमन जित एन्फा र राष्ट्रिय महिला टोलीबीचको बैठक स्थगित स्विडेन क्वार्टरफाइनलमा चेल्सी फाइनलमा पुलिसले फ्रेन्ड्सलाई हरायो साफ यु–१७ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपाल र भारत भिड्ने विजय सिञ्जालीलाई ६५ लाख रुपैयाँ पुरस्कार, कबड्डी र भलिबल खेलाडी पनि सम्मानित अल्कारेज सेमिफाइनलमा साबालेन्काको पुनरागमन जित श्रीलंकालाई एकदिवसीय शृंखला जर्मनीको पुनरागमन जित एन्फा र राष्ट्रिय महिला टोलीबीचको बैठक स्थगित स्विडेन क्वार्टरफाइनलमा चेल्सी फाइनलमा

जर्मनीको पुनरागमन जित

काठमाडौं । डेनमार्कविरुद्ध २-१ को पुनरागमन जित दर्ता गर्दै जर्मनी युइएफए महिला युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको जर्मनी समूह ‘सी’ को दोस्रो स्थानमा छ । दुवै खेलमा पराजित डेनमार्क भने प्रतियोगिताबाट बाहिरिएको छ ।

मंगलबार सेन्ट ज्याकोब पार्कमा जर्मनीलाई जित दिलाउन स्जोके नुस्केन र लिआ शुलरले गोल गरे । डेनमार्कका लागि एमेली भाङ्ग्सगार्डले गोल गरिन् ।

खेलको २६औं मिनेटमा भाङ्ग्सगार्डको गोलमार्फत डेनमार्कले अग्रता लिएको थियो । ५६औं मिनेटमा नुस्केनले पेनाल्टीमार्फत जर्मनीलाई बराबरीमा ल्याइन् ।

त्यसको १० मिनेटपछि नै शुलरले गोल गर्दै जर्मनीलाई २-१ को रोमाञ्चक पुनरागमन जित दिलाइन् ।

यही समूहको अर्को खेलमा स्विडेनले पोल्यान्डविरुद्ध ३-० को जित दर्ता गर्यो ।


भिडियो
Private video
NEW DIAMOND मा भलिबल दिवसको रौनक II INTERNATIONAL VOLLEYBALL DAY II NEPAL NATIONAL GAME
एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM
एन्फासँग योजना छ, महिला फुटबलले फड्को मार्छ ll KIRAN RAI - General Secretary, ANFA
प्रशिक्षकको विश्वास जितेँ, आगामी यात्राका लागि थप उर्जा मिलेको छ ll RENUKA HAMAL
सक्दो दिएका हौं, टाइब्रेकरअघि नै जित्छौं भन्ने थियो ll ANITA BASNET
यहि प्रशिक्षक रहिरहने हो भने हाम्रो भविष्य उज्ज्वल छ ll SABITRA BHANDARI: CAPTAIN