असार २५, २०८२ बुधबार | १९:१५:४०
पुलिसले फ्रेन्ड्सलाई हरायो साफ यु–१७ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपाल र भारत भिड्ने विजय सिञ्जालीलाई ६५ लाख रुपैयाँ पुरस्कार, कबड्डी र भलिबल खेलाडी पनि सम्मानित अल्कारेज सेमिफाइनलमा साबालेन्काको पुनरागमन जित श्रीलंकालाई एकदिवसीय शृंखला जर्मनीको पुनरागमन जित एन्फा र राष्ट्रिय महिला टोलीबीचको बैठक स्थगित स्विडेन क्वार्टरफाइनलमा चेल्सी फाइनलमा पुलिसले फ्रेन्ड्सलाई हरायो साफ यु–१७ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपाल र भारत भिड्ने विजय सिञ्जालीलाई ६५ लाख रुपैयाँ पुरस्कार, कबड्डी र भलिबल खेलाडी पनि सम्मानित अल्कारेज सेमिफाइनलमा साबालेन्काको पुनरागमन जित श्रीलंकालाई एकदिवसीय शृंखला जर्मनीको पुनरागमन जित एन्फा र राष्ट्रिय महिला टोलीबीचको बैठक स्थगित स्विडेन क्वार्टरफाइनलमा चेल्सी फाइनलमा

चेल्सी फाइनलमा

काठमाडौं । ब्राजिलियन क्लब फ्लुमिनेन्स एफसीविरुद्ध २-० को जित निकाल्दै इङ्ल्यान्डको चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको मेटलाइफ रंगशालामा चेल्सीलाई जित दिलाउन दुवै टोली जोआओ पेड्रोले गरे । उनले खेलको १५ र ५६औं मिनेटमा गोल गरेका थिए ।

क्वाटर्रफाइनलमा चेल्सीले पाल्मिरस तथा फलुमिनेन्सले अल हिलाललाई पराजित गरेका थिए ।

चेल्सीले उपाधिका लागि रियाल मड्रिड र पेरिस सेन्ट जर्मन (पिएसजी) बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 


भिडियो
Private video
NEW DIAMOND मा भलिबल दिवसको रौनक II INTERNATIONAL VOLLEYBALL DAY II NEPAL NATIONAL GAME
एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM
एन्फासँग योजना छ, महिला फुटबलले फड्को मार्छ ll KIRAN RAI - General Secretary, ANFA
प्रशिक्षकको विश्वास जितेँ, आगामी यात्राका लागि थप उर्जा मिलेको छ ll RENUKA HAMAL
सक्दो दिएका हौं, टाइब्रेकरअघि नै जित्छौं भन्ने थियो ll ANITA BASNET
यहि प्रशिक्षक रहिरहने हो भने हाम्रो भविष्य उज्ज्वल छ ll SABITRA BHANDARI: CAPTAIN