असार १७, २०८२ मंगलबार | ०९:१८:१५
आर्यना साबालेन्का दोस्रो चरणमा फ्लुमिनेन्स क्वार्टरफाइनलमा, बाहिरियो इन्टर मिलान भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि नेपाली टोली श्रीलंका प्रस्थान थ्री स्टारले एन्फा यु-१६ युथ लिग नखेल्ने फुटबलर दीपा शाहीसहित १९ जना खेलकर्मी सम्मानित सोमपाल कामी कर्णाली याक्सकै जर्सीमा देखिने विम्बल्डनको पहिलो चरणबाटै बाहिरिइन् ओन्स जाबेउर बेलायतमा भुपेन्द्र र सुदेनलाई पदक अजहर महमुदलाई पाकिस्तानी टेस्ट टोलीको अन्तरिम प्रशिक्षकको जिम्मेवारी आर्यना साबालेन्का दोस्रो चरणमा फ्लुमिनेन्स क्वार्टरफाइनलमा, बाहिरियो इन्टर मिलान भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि नेपाली टोली श्रीलंका प्रस्थान थ्री स्टारले एन्फा यु-१६ युथ लिग नखेल्ने फुटबलर दीपा शाहीसहित १९ जना खेलकर्मी सम्मानित सोमपाल कामी कर्णाली याक्सकै जर्सीमा देखिने विम्बल्डनको पहिलो चरणबाटै बाहिरिइन् ओन्स जाबेउर बेलायतमा भुपेन्द्र र सुदेनलाई पदक अजहर महमुदलाई पाकिस्तानी टेस्ट टोलीको अन्तरिम प्रशिक्षकको जिम्मेवारी

पिएसजी क्वार्टरफाइनलमा, बाहिरियो इन्टर मियामी

काठमाडौं । घरेलु टोली इन्टर मियामीविरुद्ध ४-० को सहज जित निकाल्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) ले फिफा क्लब विश्वकपको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ ।

आइतबार मार्सिडिज बेन्ज रंगशालामा पिएसजीलाई जित दिलाउन जोआओ नेभेसले दुई र अचरफ हाकिमीले एक गोल गरे । एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो ।

खेलको छैटौं मिनेटमै नेभेसको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो । उनले भिटिन्हाको क्रसलाई पोस्टको दिशा दिए । फाबियन रुइसको पासलाई सदुपयोग गर्दै नेभेसले नै ३९औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए ।

टोमस एभिलेसबाट आत्मघाती गोल हुन पुग्दा ४४औं मिनेटमा पिएसजीको अग्रता ३-० मा पुग्यो । हाकिमीले ४८औं मिनेटमा टोलीका लागि चौथो गोल गरे । दायाँ कर्नरबाट उनले गरेको प्रहारले जाली चुम्यो ।


भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3