श्रावण ११, २०८२ आइतबार | ०१:३०:०३
पारा एसियाली तेक्वान्दाे च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी एनपिएलमा ४५८ खेलाडी दर्ता राेड्रिगाे डी पउल इन्टर मियामी अनुबन्ध मेसी र अल्बालाई एमएलएसकाे एक खेलमा प्रतिबन्ध अस्ट्रेलियालाई ट्वान्टी-२० शृंखला साफ यु-२०ः ढाकाबाट नेपाली चेलीहरूले ल्याएको सन्देश के ? आत्मकथा शृंखला-९ः नियम थाहा नहुँदा फुटबलमा बारम्बार झगडा हुन्थ्यो युरोमा भिड्दै इङ्ल्यान्ड र स्पेनका महिला टिम फ्रेन्चाइज महिला भलिबलको दोस्रो संस्करणः यस्ता छन् अक्सनपछिका फ्रेन्चाइज टोली रक्षक क्रिस्टियन मोस्केरा आर्सनलमा अनुबन्ध पारा एसियाली तेक्वान्दाे च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी एनपिएलमा ४५८ खेलाडी दर्ता राेड्रिगाे डी पउल इन्टर मियामी अनुबन्ध मेसी र अल्बालाई एमएलएसकाे एक खेलमा प्रतिबन्ध अस्ट्रेलियालाई ट्वान्टी-२० शृंखला साफ यु-२०ः ढाकाबाट नेपाली चेलीहरूले ल्याएको सन्देश के ? आत्मकथा शृंखला-९ः नियम थाहा नहुँदा फुटबलमा बारम्बार झगडा हुन्थ्यो युरोमा भिड्दै इङ्ल्यान्ड र स्पेनका महिला टिम फ्रेन्चाइज महिला भलिबलको दोस्रो संस्करणः यस्ता छन् अक्सनपछिका फ्रेन्चाइज टोली रक्षक क्रिस्टियन मोस्केरा आर्सनलमा अनुबन्ध

श्री कुमारी र प्लानिङले खेले बराबरी

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत सातौं स्थानको श्री कुमारी क्लबले शीर्ष स्थानको प्लानिङ ब्वाइज क्लबविरुद्ध १-१ को बराबरी खेलेकाे छ ।

आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न नवौं चरणको अन्तिम खेलमा श्री कुमारीले अग्रतालाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य बनेको हो । श्री कुमारीले यमन महर्जनको गोलमार्फत ५९औं मिनेटमा अग्रता लिएको थियो । प्लानिङका लागि ७२औं मिनेटमा प्रताप सिंह राईले बराबरी गोल फर्काए ।

यो नतिजासँगै श्री कुमारीले छैटौं स्थानमा उक्लिने अवसर गुमायो । श्री कुमारी ९ खेलबाट १३ अंक जोड्दै तालिकाको सातौं स्थानमा यथावत रह्यो ।

बराबरीसँगै प्लानिङले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । २३ अंक जोडेको प्लानिङ दोस्रो स्थानको श्री भगवती क्लबभन्दा २ अंकले अगाडि छ ।

नवौं चरण सकिँदा प्लानिङलाई अब शीर्ष डिभिजनमा उक्लिन मात्र ५ अंकको आवश्यकता छ । दुई जित हासिल गरे श्री भगवतीले पनि शीर्ष डिभिजनमा आफ्नो स्थान पक्का गर्नेछ ।

दिनको पहिलो खेलमा वीरगंज युनाइटेडले मध्यपुर युथ एसोसिएसनलाई १-० ले हरायो । यो नतिजासँगै वीरगंज तेस्रो स्थानमा उक्लियो भने मध्यपुर १२औं स्थानमा झर्यो । मध्यपुरलाई रेलिगेसन क्षेत्रको टुसालभन्दा मात्र एक अंकले अगाडि छ । सरस्वती युवा क्लब ६ अंकसहित तालिकाको पुछारमा छ ।


भिडियो
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER
HIGH PERFORMANCE CENTER तयार, अब नेपाली खेलाडीले विश्वस्तरीय TRAINING पाउने