चैत्र १३, २०८२ शुक्रबार | ००:२२:२३
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

मंगल महर्जनलाई यु-१९ टाेलीकाे सहायक प्रशिक्षकको जिम्मेवारी

मंगल महर्जन (बायाँ) लाई नियुक्ति पत्र हस्तान्तरण गर्दै एन्फा महासचिव किरण राई ।

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगल महर्जनलाई यु-१९ टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको छ ।

एन्फा महसचिव किरण राईले आइतबार महर्जनलाई नियुक्ति पत्र प्रदान गरे । यसैगरी सञ्जीव जोशीले गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी प्राप्त गरेका छन् ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिपकाे तयारीमा रहेको टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ छन् ।

प्रतियोगिता ९ देखि १८ मेसम्म भारतको अरुणाञ्चल प्रदेशको गोल्डेन जुब्ली रशंगशालामा हुनेछ ।

समूह ‘बी’ को नेपालले  मे ११ मा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । त्यसको दुई दिनपछि नेपालले घरेलु टोली भारतसँग खेल्नेछ ।

अर्को समूहमा बंगलादेश, माल्दिभ्स र भुटान छन् । प्रतियोगिताको उद्घाटन खेलमा साबिक बिजेता बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ ।  

मुख्य प्रशिक्षक श्रेष्ठले आइतबार, सोमबार र मंगलबार हुने छनोट प्रकृयामा ५८ खेलाडीलाई बोलाइसकेका छन्  ।

छनोटका लागि बोलाइएका खेलाडी

अलिक श्रेष्ठ, आलोक थारु, अनुभव पुरी, अनुपजंग खत्री, अविनाश वाइबा, भक्तबहादुर परियार, भुवन कामी, विज्ञान खड्का, विक्रम विष्ट, विक्रम गौतम, विजय उर्वा, विजय अर्नाव, विनायक थारु, दर्पण स्याङ्तान, धर्मेन्द्र कुँवर, दिपेन राई, दिपेश, लिम्बु, एकराज विश्वकर्मा, ग्रेमन श्रेष्ठ, इभानरत्न तुलाधर, जीवन गुरुङ, जोन विष्ट, कालीबहादुर थापा, कृष्णबहादुर आले, कुसाङ नेम्वाङ, लच्छु थापा, लेनिन राई, मदन पौडेल, मिलन श्रेष्ठ, निशान बन्तवा, निशान लावत, पास्कल बस्नेत, पवन पाख्रिन, पेम्बानोर्बु भोटे, प्रमित खत्री, प्रशान्त मोक्तान, रामबहादुर बोहरा, राम थापा, रञ्जित लामा, रोहन मोक्तान, रोशन तामाङ, सविनकुमार लुगेलीमगर, सविनया कटुवाल, समीर थापा, समीर कुमार, सनिल स्याङ्तान, सन्दीप ओझा, सन्तोष गोङ्बा,शरण एसके, सरोज दर्लामी, सुवास बम ठकुरी, सुजलमान घले, सुजन डंगोल, सुशान्त जाबेगु, सुदिप मोक्तान, सुरज पुडासैनी, उपेन्द्र लवागन, उप्रान्त आले


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो