चैत्र १३, २०८२ शुक्रबार | ११:२०:२०
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

एस्टन भिल्ला ४१ वर्षपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

काठमाडौं । इङ्लिस क्लब एस्टन भिल्ला ४१ वर्षपछि युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भिल्ला पार्कमा सम्पन्न अन्तिम-१६ काे दोस्रो लेगमा घरेलु टोली भिल्लाले क्लब ब्रुजलाई ३-० ले पराजित गर्यो । समग्रमा भिल्ला ६-१ ले विजयी भयो ।

पहिलो लेगमा भिल्लाले ३-१ को जित निकालेको थियो । भिल्लालाई जित दिलाउन मार्को असेन्सियोले दुई तथा इयान माटसेन एक गोल गरे ।

खेलको १६औं मिनेटमा किरियानी साब्बेले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि ब्रुज १० खेलाडीमा समेटियो । मार्कस रासफोर्डलाई फउल गरेपछि साब्बेले सीधै रातो कार्डको सामना गरेका थिए ।

खेलको ५७औं मिनेटमा माटसेनको गोलमार्फत भिल्लाले अग्रता लिएको थियो । असेन्सियोले ५० र ६१औं मिनेटमा गोल गर्दै  भिल्लालाई सहज जित दिलाए ।

भिल्लाले क्वार्टरफाइनलमा पेरिस सेन्ट जर्मन (पिएसजी) को सामना गर्नेछ । पिएसजीले लिभरपुललाई हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो