चैत्र ९, २०८२ सोमबार | १२:२०:४२
एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ?

आर्सनलका युवा स्टार पाटिनोमा जाभीको नजर

बार्सिलोना । स्पेनिस ला लिगाको महारथी बार्सिलोनाले पुरानो लय समाउने प्रयासमा आर्सनलका किशोर स्टार चार्ली पाटिनोमाथि आँखा लगाइरहेको युरोपेली सञ्चार माध्यमले जनाएका छन् ।

१८ वर्षे मिड्फिल्डरले आर्सनलको सिनियर टोलीबाट ‘डेब्यु’ खेलमै गोल गरेका थिए । आर्सनलले सन्डरल्यान्डमाथि ५–१ को फराकिलो जित हासिल गर्दै काराबाओ कपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको खेलमा पाटिनोले सिनियर ‘डेब्यु’ गरेका थिए ।

इमिरेट्सको युवा विकास परियोजनाबाट अगाडि बढेका पाटिनोमाथि बार्सिलोनाले निरन्तर आँखा लगाइरहेको दी सनले जनाएको छ ।

बार्सिलोनाका नयाँ प्रशिक्षक जाभी लियोनेल मेसीविनाको टोलीलाई नयाँ जीवन प्रदान गर्नका लागि मिडफिल्ड बलियो बनाउन प्रयासरत छन् ।

यसअघि २००३ मा आर्सनलले बार्सिलोनाबाट युवा मिडफिल्डर सेस फाब्रिगासलाई भित्र्याएको थियो । यसैगरी बार्सिलोनाले भने तीन वर्षअघि आर्सनलका मार्कुस म्याकगुवानलाई अनुबन्ध गरेको थियो ।

आर्सनलले युवा स्टार पाटिनोका लागि ठूलो रकम माग गर्ने निश्चित छ । त्यससँगै उनी आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाका प्रिय खेलाडी हुन् । आर्टेटाले आफ्ना प्रिय खेलाडीलाई नगुमाउन हरसम्भव प्रयास गर्नेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो