चैत्र १४, २०८२ शनिबार | ०६:१०:३८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

बोचुमसँग डर्टमन्ड पराजित

डर्टमन्डलाई पराजित गरेपछि खुसीयाली मनाँदै बोचुमका खेलाडी ।

काठमाडौं । बोरुसिया डर्टमन्ड जर्मन बुन्डेसलिगामा शनिबार रेलिगेसन क्षेत्रको बोचुमसँग २-० ले पराजित भएको छ ।

जितसँगै २२ खेलमा १४ अंक जोडेको बोचुम १७औं स्थानमा छ । पराजित डर्टमन्ड समान खेलबाट २९ अंकका साथ ११औं स्थानमा छ ।

भोनोभिया रुह्रस्टेडियनमा घरेलु टोली बोचुमलाई जित दिलाउन दुवै गोल जियोर्गोस मासोरासले गरे ।  दुवै गोल पहिलो हाफमा भएको थियो ।

मारोरासले खेलको ३३ र ३५औं मिनेटमा गोल गरेका थिए ।

लिगअन्तर्गत शनिबारै सम्पन्न खेलमा बोरुसिया मोन्चेनग्लाडबाचले युनियन बर्लिन तथा उल्भ्सबर्गले स्टुटगार्टविरुद्ध समान २-१ र फ्रेइबर्गले एफसी सेन्ट पाउलीविरुद्ध १-० को जित निकाले । लिग लिडर बायर्न म्युनिख भने बायर लेभरकुसनसँग गोलहित बराबरीमा रोकियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो