पुस २०, २०८१ शनिबार | १०:३०:२२
एन्फा महिला लिग: विभागीय टोलीको दबदबा थेग्दै बागमती र वालिङ महिला यु-१९ विश्वकप: नेपालको लक्ष्य सुपर सिक्स मोफसलमा फुटबल माहोल, चर्च ब्वाइज हाबी लिभरपुल–युनाइटेड प्रतिद्वन्द्विताको फरक मोड निर्णायक सिड्नी टेस्ट, कलहमा भारतीय टोली एन्फाको अव्यवस्थित तालिका, वालिङमाथि थपियो पीडा हरिशंकर साहको कप्तानीमा मधेशको टोली घोषणा काठमाडौं क्रिकेट एकेडेमी सञ्चालनमा इ-स्पोर्टस राष्ट्रिय च्याम्पियनसिप फागुन दोस्रो साता हुने वालिङको पोस्टमा पुलिसको पाँच गोल एन्फा महिला लिग: विभागीय टोलीको दबदबा थेग्दै बागमती र वालिङ महिला यु-१९ विश्वकप: नेपालको लक्ष्य सुपर सिक्स मोफसलमा फुटबल माहोल, चर्च ब्वाइज हाबी लिभरपुल–युनाइटेड प्रतिद्वन्द्विताको फरक मोड निर्णायक सिड्नी टेस्ट, कलहमा भारतीय टोली एन्फाको अव्यवस्थित तालिका, वालिङमाथि थपियो पीडा हरिशंकर साहको कप्तानीमा मधेशको टोली घोषणा काठमाडौं क्रिकेट एकेडेमी सञ्चालनमा इ-स्पोर्टस राष्ट्रिय च्याम्पियनसिप फागुन दोस्रो साता हुने वालिङको पोस्टमा पुलिसको पाँच गोल

अन्तर वडास्तरीय फुटबलः उद्घाटन खेलमा केपिलासगढी र सोल्मा भिड्ने

सांकेतिक तस्विर

काठमाडौं । नमुना स्पोटस क्लबको आयोजनामा हुने दोस्रो मझुवागढी कालिका भगवती कप खुल्ला अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको  खेल तालिका सार्वजनिक भएको छ।

पुस २० गतेबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा केपिलासगढी वडा नम्बर ४ र सोल्मा वडा नम्बर २ बीच हुने भएको छ। पहिलो दिन एक खेल मात्रै हुने आयोजकले जनाएको छ।

सहभागी १० टिमलाई दुई पोलमा विभाजन गरिएको छ। जसमा केपिलासगढी वडा ४, सोल्मा वडा  २ , साँगुरीगढी ८, लफ्याङ्ग ५, सवाकाटारे ३, नेर्पा ६, रतनछा २ , दिक्तेल १ , बमराङ्ग ३, नुनथला १३ को सहभागिता छ।

खेल तलिका । 

आगामी पुस २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका सबै खेल रञ्जितमान खेल मैदानमा खेलाइनेछ ।

 प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १११ तथा उपविजेताले १ लाख १ हजार १११ रुपौयाँका साथै ट्रफी मेडल प्रमाण पत्र पाउने छन् । यसैगरी  सेमिफाइनलमा पुग्ने टोलीलाई ७१ हजार ११० प्रदान गरिने आयोजकले जनाएको छ ।

उत्कृष्ट खेलाडी, रक्षक, मिडफिल्डर, गोलकपिकर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र अनुशासित टिमलाई ५ हजार रुपौयाँसहित ट्रफी र मेडल प्रदान गरिने छ।

प्रतियोगितामा सहभागि टिमले खोटाङ जिल्ला भित्रका चार, जिल्ला बाहिरका तीन जना गरि वडाभन्दा बाहिरका सात खेलाडी समावेश गराउने पाउने आयोजकले जनाएको छ ।


भिडियो
Police club vs Waling | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Nepal Police vs Waling | Dilip Thapa Coach walling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
हाम्रो काम विपक्षी आक्रमणलाई रोक्ने मात्र थियो, हारे पनि खुसी छु Sonam lama Coach BYC
मन्त्री चौधरीको गुनासो, ‘मन्त्रालयभन्दा खेलकुद परिषद ठूलो, परिषदभन्दा संघ ठूलो । यस्तो पनि हुन्छ ?’
ललित स्मृति यु–१८ प्रतियोगितामा नेपाल पुलिस क्लबले उपाधि जितेको छ । हेनुहोस पुरस्कार वितरण समारोह
SHANKATA का MIDFIELDER KRISHNA BDR ALE भन्छन्ः एनएसएल खेल्ने र चाँडै राष्ट्रिय टिममा पर्ने सपना छ
दीपा र अमिषालाई लिगमा मिस गर्छु : Anjana Rana Magar