पुस ८, २०८१ सोमबार | ०३:०९:०७
म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित इन्डो-नेपाल मुवाँथाईः सुमित्रा र रिना विजयी फेका कपः गेटवे लगातार दोस्रो पटक च्याम्पियन थन्डर बोल्ट्स कपः बुद्धिचालमा जेम्स च्याम्पियन लुम्बिनी कपसँग बाँके जिल्ला फुटबल संघको सहकार्य पुलिसको सानदार जित झापा कपः उपाधिमा दुवै टोलीको दाबी भुटानसँगको बराबरीमा प्रशिक्षक गुरुङले दिए खेलाडीलाई दोष, भने, ‘खेलाडी फिट नरहँदा जित निकाल्न सकेनौं’ भुटान यु-१९विरुद्ध नेपालको दुर्भाग्यजनक बराबरी एनआरटीको पुनरागमन जितमा सन्तोषको ह्याट्रिक म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित इन्डो-नेपाल मुवाँथाईः सुमित्रा र रिना विजयी फेका कपः गेटवे लगातार दोस्रो पटक च्याम्पियन थन्डर बोल्ट्स कपः बुद्धिचालमा जेम्स च्याम्पियन लुम्बिनी कपसँग बाँके जिल्ला फुटबल संघको सहकार्य पुलिसको सानदार जित झापा कपः उपाधिमा दुवै टोलीको दाबी भुटानसँगको बराबरीमा प्रशिक्षक गुरुङले दिए खेलाडीलाई दोष, भने, ‘खेलाडी फिट नरहँदा जित निकाल्न सकेनौं’ भुटान यु-१९विरुद्ध नेपालको दुर्भाग्यजनक बराबरी एनआरटीको पुनरागमन जितमा सन्तोषको ह्याट्रिक

म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित

काठमाडौं । म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगमा आइतबार घरेलु मैदानमै बर्नमाउथसँग ३-० ले पराजित भएको छ ।

जितसँगै बर्नमाउथ १७ खेलमा २८ अंकका साथ २८ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ । पराजित युनाइटेड समान खेलबाट २२ अंकका साथ १३औं स्थानमा छ ।

ओल्ड ट्राफोर्डमा बर्नमाउथलाई जित दिलाउन डिन हुइसेन, जस्टिन क्लुइभर्ट र एन्टोइन सेमेन्योले गोल गरे ।

खेलको २९औं मिनेटमा हुइसेनको गोलमार्फत बर्नमाउथले अग्रता लिएको थियो । ६१औं मिनेटमा क्लुइभर्टले पेनाल्टीमार्फत टोलीको अग्रता दोब्बर बनाए ।

त्यसको दुई मिनेटपछि नै सेमेन्योले गोल गर्दै बर्नमाउथलाई ३-० को सहज जित दिलाए ।

लिगअन्तर्गत आइतबारै सम्पन्न खेलमा उल्भरह्याम्पटनले लेस्टर सिटीलाई ३-० ले पराजित गर्दा चेल्सी एभर्टन तथा फुलहम साउथह्याम्पटनसँग गोलरहित बराबरीमा रोकिए । 


भिडियो
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19
जनकपुरको समर्थकलाई खुसी दियौंः Aasif Sheikh
ललित सर्वाेत्कृष्ट खेलाडी हुन्ः Pubudu Dassanayake
एनपिएलको फाइनल हेर्न कीर्तिपूर ओइरियो मानवसागर । हेर्नुस ड्रोन भिडियो
NPL फाइनलमा हारेपनि हामीले राम्रो क्रिकेट खेल्यौंः Jagat Tamata
NPL को फाइनलमा SUDURPASCHIM र JANAKPUR को भिडन्त, कस्ले मार्ला बाजी ? के भन्छन् CAPTAIN ?